News Portal

  • गृहपृष्ठ # बागमती प्रदेश

    बागमतीमा जलजात्रा

    हावा भरेर चलाउन मिल्ने एकप्रकारको डुङ्गा (राफ्ट) प्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक एवं साहसिक खेल राफ्टिङ नेपालमा पनि निकै लोकप्रिय हुँदै गएको छ । नदी बचाउँ अभियानमा लागेका अभियन्ताहरु...बाँकी

    बजेटले प्रदेशप्रति अपनत्व पैदा गर्न सक्नुपर्नेमा सांसद श्रेष्ठको जोड

    बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले प्रदेश सरकारले प्रदेशको अस्तित्व अनुभूत हुनेगरी बजेट ल्याउन सक्नुपर्नेमा जोड दिएकी छन् । प्रादेशिक संरचना प्रति जनतालाई बितृष्णा हुनु नहुने बताउदै उनले प्रदेशप्रति अपनत्व पैदा हुनेगरी बजेट ल्याउन...बाँकी

    भैंसे-भिमफेदी र हुमाने-फर्पिंङका साथै, सिस्नेरी-छैमले-दक्षिणकाली सडक २ महिनामा सम्पन्न गरिने : फागुनबाट यातायात अबरुद्ध

    भैंसे-भिमफेदी र हुमाने-फर्पिंग सडक खण्डको साथै, सिस्नेरी – छैमले – दक्षिणकाली खण्डमा २ महिनासम्म यातायात सेवा बन्द गर्ने निर्णय गरिएको छ । सडक निर्माणलाई तिव्रता दिदै २ महिनामै ती सडकको निर्माण सम्पन्न गर्ने उदेश्यले बागमती...बाँकी

    बागमती प्रदेशकै सर्वोत्कृष्ट सावित भएपछि भक्तपुर अस्पताल पुरस्कृत

    भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको छ । प्रदेशभरीको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताल पुरस्कृत भएको हो । बागमती प्रदेश सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश राजधानी हेटौडामा पुरस्कार प्रदान...बाँकी

    मन्त्री दुलालको जनपक्षीय निर्णयपछि बागमती प्रदेशमा सरकारको अनुभुती

    संघीय सरकारले कोभिड -१९ को सबैलाई निशुल्क परिक्षण  र उपचार नगर्ने भनेर हात उठाएपनि बागमती प्रदेश सरकारले भने त्यसलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकाश मन्त्रालयले निशुल्क परिक्षण र उपचारलाई  निरन्तरता...बाँकी

    बागमती प्रदेशका ७ सय ५ पत्रकारको कोरोना बिमा सम्पन्न

    नोभल कोरोना भाइरस (कोभिड १९) जाेखिमका बाबजूद पेशामा क्रियाशील बागमती प्रदेशका ७ सय ५ पत्रकारको कोरोना बिमा गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल...बाँकी