देशमा संघीयता आएसंगै प्रादेशिक अस्पतालमा परिणत भक्तपुर अस्पतालले काचुली नै फेरेको छ । उपत्यकाकै दोश्रो जेठो अस्पताल भएपनि यसको बिकास हुन भने संघीयता नै आउनुपरेको हो । रिफर सेन्टरको रुपमा बदनाम रहेको भक्तपुर अस्पताललाई बागमती...बाँकी
Bagmati Pradesh bhaktapur bhaktapur hospital बागमती प्रदेश सरकार भक्तपुर भक्तपुर अस्पताल वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० भित्र नै ७ हजार ५ सय प्रदेशका बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार बनाउने बताइएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले सो जानकारी गराएका हुन् । यसका...बाँकी
Bagmati provinence dp dhakal डिपी ढकाल बागमती प्रदेश सरकार वागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । जनयुद्ध दिवसका दिन फागुन १ गते सार्वजनिक बिदा दिइएको हो । मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सर्वसम्मत निर्णय गरेसंगै प्रदेश सरकारले...बाँकी
Bagmati Pradesh dp dhakal जनयुद्ध डिपी ढकाल बागमती प्रदेश सरकार भैंसे-भिमफेदी र हुमाने-फर्पिंग सडक खण्डको साथै, सिस्नेरी – छैमले – दक्षिणकाली खण्डमा २ महिनासम्म यातायात सेवा बन्द गर्ने निर्णय गरिएको छ । सडक निर्माणलाई तिव्रता दिदै २ महिनामै ती सडकको निर्माण सम्पन्न गर्ने उदेश्यले बागमती...बाँकी
Bagmati Pradesh dp dhakal बागमती प्रदेश बागमती प्रदेश सरकार