News Portal

  • गृहपृष्ठ English, विचार

    बालबालिका खाली कागज वा काँचो माटो होइनन्

    आलोक कुमार मिश्र हाल दिल्लीको एक सरकारी विद्यालयमा सामाजिक विज्ञान विषयका शिक्षक हुन् । उनले एउटा अनुभव लेखेका छन् । जसले शिक्षाको क्षेत्रमा त्यो मान्यतालाई चुनौती दिन्छ  जो बालबालिकालाई खाली कागज मान्यताको हिमायती छन् ।...बाँकी

    सातौं महाधिवेशनको उद्घाटनमा नेमकिपाका अध्यक्ष बिजुक्छेद्वारा व्यक्त मन्तव्यको पूर्ण पाठ

    narayanman bijukchhe

    अन्तर्राष्ट्रिय परिस्थिति २१ औं शताब्दीको त्यो पहिलो एक चौथाई अवधिमा संसारको एकल महाशक्ति सम्झिने संयुक्त राज्य अमेरिकी साम्राज्यवाद एक ¥हासोन्मुख पु“जीवादी देश सावित हु“दैछ । अत्याधुनिक नरसंहारकारी हात–हतियारको उत्पादनमा अति अधिक लगानी, अफ्गानिस्तान, इराक, लिविया...बाँकी

    असोज तीन ७ दशकदेखिको संघर्ष सकिएको दिन : प्रधानमन्त्री ओली

    (प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई गरेको सम्बोधनको पूर्ण पाठ) लामो संघर्ष र बलिदानपछि पाँचबर्ष अघि आजकै दिन हामीले नेपालको संविधान जारी गरेका थियौं । जनताका आफ्नै...बाँकी

    कोदो बेचेर हर्लिक्स : डा. अरूणा उप्रेती

    ‘३० वर्षको उमेर पुगेपछि हड्डी कमजोर हुँदै जान्छ, त्यसैले हर्लिक्स खानुपर्छ, यसले शरीरमा क्यालोरी दिन्छ’ भन्ने भ्रामक विज्ञापन नेपाली टेलिभिजनहरूमा प्रसारण भएको देखिन्छ। यस्तै हर्लिक्स, बनभिटा आदिको अर्को विज्ञापनमा चाहिँ यी वस्तु खाँदा बच्चाहरू फूर्तिलो,...बाँकी

    भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुका ११ आधारहरु

    भक्तपुर नगरपालिकाद्वारा प्रदान गरिएको जग्गा र आर्थिक सहयोग तथा अन्य संस्थाहरु समेतको सहयोगमा सञ्चालन भइरहेको भक्तपुर क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल)मा देशभरिका क्यान्सर रोगका बिरामीहरुको गुणस्तरीय उपचार भइरहेकोमा यो अस्पताल व्यवस्थापन समितिका तत्कालीन...बाँकी

    सरकार-विप्लव वार्ता – भ्रम र यथार्थ

    सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीका बीच वार्ताको कुरा यतिबेला चर्चामा छ । वार्ताको कुरा कहाँ के कति पुगेको हो भन्ने कुरा जति खोजिमा छ, त्यो भन्दा बढी खोजि यतिबेला यो हल्ला कसले चलाएको हो...बाँकी

    तपाईंले राजनीति गरिखानु हुन्न

    म माईतीघरबाट भक्तपुर फर्कदैं थिएँ । बनेपा—धुलिखेल जाने बस घ्याच्च माईतीघर बसस्टपमा रोकियो । म चढें । सबभन्दा पछाडिको एक सीट खाली रहेछ । म धावकीय गतिमा दौडेर सो सीटमा बसें । केही यात्रुहरुले चिनेकोजस्तो गरेर...बाँकी