News Portal

  • गृहपृष्ठ मुख्य समाचार, विचार

    कमरेड विप्लवलाई केहि प्रश्नहरु

    लेखक : रोहित दाहाल सत्ताको रुप र सार पक्ष हुन्छ । शासनसत्ता रुप पक्ष हो भने राज्यसत्ता सार पक्ष हो । नेपालमा कम्युनिष्ट शक्तिको जोडदार प्रभाव रहेको तर देशमा कम्युनिष्ट शक्ति शासन सत्तालाई पूर्णरुपले हातमा...बाँकी

    केपी ओलीले राजाबाट पाठ सिके हुन्छ

    लेखक : प्रभात चलाउने  शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा...बाँकी

    सम्पादकीय : आँशुलाई पैसामा ताैलेर राजनीति गर्ने पुरातन सोँचबाट मुक्त हुन सक्नुपर्छ

    सूर्यविनायक नगरपालिका-७ गुन्डुमा गत सोमवार दुखद दुर्घटना भयो । ६ बर्षिय बालक सिरिस तामाङलाई सम्साझै बाघले खाएपछि पूरै गाउँ शोकमा डुब्यो । गुन्डुमा यस अघि पनि यस्ता घटना नभएका होइनन् । बारम्बार घटना दोहोरिरहदा स्थानीयहरू...बाँकी

    नेपाली भन्ने कि बन्ने ?

    – नविन यादव हिमाल,पहाड तराई-कोहि छैनन् पराई” यो कुनै नया भनाइ होइन । हाम्रा नेताज्यूहरुको थेगो हो यो । यो भनाइ प्रयोग नगरी त उहाँहरुको भाषण नै टुंगिदैन । हामी पनि कम छैनौ- बहु भाषा,बहु...बाँकी

    जाजरकोटमा मात्र अल्पायुमै किन जान्छ ज्यान

    जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकाका वड्कुले, मौगान, डाडाकोट, आली, देसीपाटा, रावलगाँउ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्याला, लगाएतका गाउँमा भाईरलको प्रकोपले स्थानियलाई तीन साता देखि सताईरहेको छ । स्थानिय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हाल सम्म...बाँकी

    सम्पादकीय : ‘रअ’मा जोडिन चाहनेहरुलाई उन्मुक्ति दिनु हुदैन

    देशमा बढ्दो बेरोजगारीले आजित बनेका युवाहरु अरबको खाडीमा पसिना बगाएर खुशी खोजिरहेछन तर एकथरी भने देशभित्रै रहेर पनि देशभक्ति लिलाम गर्न लालाहित देखिएका छन । भारतकाे गुप्तचर संस्था ‘रअ’काे एजेन्ट बन्ने ध्याउन्नमा नेपालमा केहि मान्छेहरु...बाँकी

    यसरी बाघकाे अाक्रमणबाट भएकाे थियाे पृथ्वी नारायण शाहकाे मृत्यु

    नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहसँग सम्बन्धित कतिपय तथ्यका बारेमा आमनेपाली अनभिज्ञ रहँदै आएका छन् । वि.सं. १८३१ माघ १ गते मृत्यु भएका भनिएका पृथ्वीनारायण शाहको मृत्युका विषयमा इतिहासकारहरू एकमत छैनन् । उपत्यका विजयपछि पूर्वअभियानलाई सिक्किमसँगको...बाँकी

    छेपारोको घर, रबिन्द्र मिश्रको समृद्धि र मुकुन्देको काल्पनिक नेपाल

    २०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो । एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी...बाँकी

    कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

    यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको...बाँकी

    यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै...बाँकी