News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र...बाँकी

    अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

    विगत २६ बर्षदेखी अनवरत रुपमा भक्तपुरको शिक्षा क्षेत्रमा योगदान गर्दै आएको भनपा-१ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिलल स्कूलमा यो वर्षंंबाट कक्षा ११ को पढाई शुरु भएको छ । १०+२ अन्तर्गत कक्षा ११ को व्यवस्थापन संकायमा उत्साहजनक विद्यार्थीहरुको...बाँकी

    सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सवैको साझा दायित्व होः मन्त्री श्रेष्ठ

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी...बाँकी

    नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर दुष्प्रचार नगर्नुस्ः शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...बाँकी

    कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले भदौ तेस्रो हप्ताभित्र नतिजा प्रकाशित गर्नेगरी प्रकृया अघि बढाइएको जानकारी दिए। कक्षा १२ को...बाँकी

    मदन भण्डारी विश्वविधालय विधेयक प्रमाणीकरण

    राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको बताएकी छन् । विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङ र...बाँकी

    कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि बिद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९ र०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा...बाँकी

    शिक्षामन्त्री र प्रध्यापकबीच छलफल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा भएको...बाँकी

    पत्रकारिताका विद्यार्थीहरुलाई काउन्सिलमा आचारसंहिता अभिमुखीकरण

    प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरुलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराइएको छ । कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरुलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराइ अभिमुखीकरण गराएको हो । सो अवसरका काउन्सिलका...बाँकी

    हेटौंडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

    छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस...बाँकी