News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, शिक्षा-प्रविधि

    बेलायती सेनाको उच्च तहमा पुगे नेपाली

    एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएकाे खबर आजको कान्तिपुर दैनिकमा छ । । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं...बाँकी

    कतारमा नेपाली कामदारको कहर, ११ नेपाली कोमामा

    महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन् । अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो । घाइते नेम्वाङ त्यसै बेलादेखि...बाँकी

    छोराको मृत्युसँगै सबै सपना चकनाचुर : शवसमेत नपाउँदा रुवावासी

    ऋण काढेर विदेश पठाएको छोराको एकाएक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ । तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत...बाँकी

    साउदीको रोजगारी धरापमा

    नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ।...बाँकी

    कुबेत गएकी खत्रीको साउदीमा शव भेटियो

    सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा ४ पाखापानीकी ३३ बर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ । आजको कान्तिपुरमा यो खबर छ । खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी...बाँकी

    गोर्खाल्यान्डका नेता काठमाडौंमा रहस्यमय ढंगले बेपत्ता

    भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् । भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई...बाँकी

    टर्कीमा १ सयबढी युवा यसरी परे अलपत्र

    काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे । युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोबास अनुमति (पिआर) पनि पाइने आशमा उनी पोखराको...बाँकी

    वैदेशिक रोजगारीका बहानामा महिला बेचविखनको जोखिम बढेको भन्दै चिन्ता व्यक्त

    विहीवार राजधानीमा आयोजित एक कार्यक्रममा मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिदै गएकोप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ । जोन्ता इन्टरनेशनल, महिला विकास कानुन मञ्च र युएन वुमनलगायतका संस्थाले विहीवार राजधानीमा आयोजना गरेको अन्तरक्रियात्मक...बाँकी

    नेपाल सरकारको सानो कमजोरीका कारण जापानको रोजगारी गुम्ने खतरा पुग्यो

    काठमाडाैं, ९ माघ । सरकारको लापरबाहीका कारण नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । प्राविधिक प्रशिक्षार्थी तालिम कार्यक्रमअन्तर्गत विदेशी कामदार ल्याउने जापान सरकारको नयाँ व्यवस्थाअनुसार दुई मुलुकबीच सम्झौता हुन नसक्दा रोजगारीको...बाँकी

    अमेरिकामा लुटेराहरुद्वारा गोली हानी एक नेपालीको हत्या

    काठमाडौ, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका...बाँकी