News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार, स्वास्थ्य-शैली

    चीन र दक्षिण कोरियाबाट फर्किएका पाँच जनामा कोरोनाभाइरसको आशङ्का

    काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका...बाँकी

    भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

    काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी...बाँकी

    अधिवेशन संगै नाम र राजधानी टुङ्गो लगाउन माग

    प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएसंगै नाम र राजधानी टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश सभाका सदस्यहरूले यही अधिवेशनबाट प्रदेशको...बाँकी

    बागमती प्रदेश नामद्वारा चिनिने भयो प्रदेश ३

    आइतबारबाट प्रदेश ३ बागमती प्रदेशको नामले चिनिने भएको छ।आइतवार बिहान बसेको प्रदेश सभा संसदको बैठकले प्रदेश ३ को नामाकरण बागमती गरेको हो। प्रदेशसभाको नाम बागमती राख्ने भन्ने पक्षमा सर्वसम्मत १०८ मत आएको थियो। मत हाल्ने...बाँकी

    स्थानीयले घरजग्गा नछाडेपछि घरका पेटीमा डोजर

    घर र जग्गा स्थानीयले नछाडेपछि साँखुमा ती संरचना भत्काउन जनप्रतिनिधि नै खटिएका छन् । ६ बर्षअघि नै मुआब्जा दिएको घर र जग्गा नछादेपछी ती संरचना भत्काएका हुन् । सरकारले अधिग्रहण गरिसकेको शंखरापुर नगरपालिका – १...बाँकी

    अमेरिकामा लुकेर बसेका सई पक्राउ

    सशस्त्र प्रहरी बलले एक जना प्रहरीलाई पक्राउ गरेको छ । तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा सशस्त्र प्रहरी बलले प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल रहेका...बाँकी

    गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त बिजयी

    गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। निर्वाचनमा नेकपा निकटबाट...बाँकी

    १५ महिनादेखि बन्द मलेसिया खुला गर्न सहमती : कामदारबाट कुनै शुल्क लिन नपाइने

    काठमाडौं, २६ भदौ । मलेसियामा नेपाली कामदार पठाउनका लागि नयाँ सहमति भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुला गर्न नेपाल र मलेसिया सरकारबीच सहमति भएको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिव...बाँकी

    बैदेशिक रोजगारमा रहेका २२ वर्षीय युवा नेपालीहरुकै शिकार भएपछि सिंगो गाउँ नै शोकमग्न

    पर्वतका एक युवाले मलेसियामा कुटपिटका कारण ज्यान गुमाएका छन् । मोदी गाउँपालिका–५ धमिलपानीका २२ वर्षीय किशोर केसी(नसिब)को कुटपिटका कारण मृत्यु भएको हो । उपचारको क्रममा केसीको बुधबार मृत्यु भएको हो । २० महिना अघि रोजगारीका...बाँकी

    गूगलले सम्झियो नेपालको गणतन्त्र दिवस : गणतन्त्र दिवसमा दियो यस्तो सम्मान

    इनटरनेट सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवसको सम्मान गरेको छ । गूगलले नेपाली गणतन्त्र दिवसको डूडल बनाएर सम्मान गरेको हो । गुगलले विश्वका महत्वपूर्ण अवसरहरुलाइ गुगल डुडल मार्फत सम्झने गर्दै आएको छ । आज जेठ...बाँकी