News Portal

  • बागमती प्रदेश नामद्वारा चिनिने भयो प्रदेश ३

    भक्तपुर, २७ पुस
    २८७३ पटक
    भक्तपुर, २७ पुस

    आइतबारबाट प्रदेश ३ बागमती प्रदेशको नामले चिनिने भएको छ।आइतवार बिहान बसेको प्रदेश सभा संसदको बैठकले प्रदेश ३ को नामाकरण बागमती गरेको हो।

    प्रदेशसभाको नाम बागमती राख्ने भन्ने पक्षमा सर्वसम्मत १०८ मत आएको थियो। मत हाल्ने कुल सांसदको संख्या १ सय १० जना छन् । त्यसमध्ये स्वतन्त्र सांसद प्रेम तामाङ अनुपस्थित र सभामुख सहभागी हुन नमिल्ने भएकोले सबै मत एकै तर्फ आएको हो।

    प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडालाई पनि बहुमतले कायम गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...