News Portal

  • बागमती प्रदेश नामद्वारा चिनिने भयो प्रदेश ३

    भक्तपुर, २७ पुस
    २७२६ पटक
    भक्तपुर, २७ पुस

    आइतबारबाट प्रदेश ३ बागमती प्रदेशको नामले चिनिने भएको छ।आइतवार बिहान बसेको प्रदेश सभा संसदको बैठकले प्रदेश ३ को नामाकरण बागमती गरेको हो।

    प्रदेशसभाको नाम बागमती राख्ने भन्ने पक्षमा सर्वसम्मत १०८ मत आएको थियो। मत हाल्ने कुल सांसदको संख्या १ सय १० जना छन् । त्यसमध्ये स्वतन्त्र सांसद प्रेम तामाङ अनुपस्थित र सभामुख सहभागी हुन नमिल्ने भएकोले सबै मत एकै तर्फ आएको हो।

    प्रदेश ३ को राजधानी मकवानपुरको हेटौँडालाई पनि बहुमतले कायम गरिएको थियो।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...