News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    हजारौंलाई गोजीबाटै जागिर, वार्षिक साढे ५ अर्ब स्वाहा

    निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ। हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ...बाँकी

    भर्तीकेन्द्र नबनाउन भन्दै मन्त्री यादव कुर्लिएपछि

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले मन्त्रालय मातहतका विभागहरूमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यसअघिका उच्च अधिकारीहरूले तोकादेशका भरमा नेपाल खाद्य संस्थान र नेपाल आयल निगममा गैरकानूनी...बाँकी

    ओरालो लाग्यो नेप्से

    निरन्तर उतारचढावमा रहेको शेयर बजार आज २.९० अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मंगलबार ३९.१६ बिन्दुले बढेको थियो भने सोमबार ५२ अंकले ओरालो लागेको थियो । नेप्सेका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन...बाँकी

    हरिवन-११ का वडा अध्यक्ष आफैँ आमरण अनसनमा

    हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहवुव रेजा शनिवारबाट आमरण अनसनमा बसेका छ्न । किसानले उखुको भुक्तानी नपाएको भन्दै वडा अध्यक्ष आमरण अनसनमा बसेका हुन् । महिनाैं अघि उखु बेचेका किसानले पटक पटक ध्यानाकर्षण...बाँकी

    अमेरिकाले गर्यो आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार नचढ्न सिफारिस

    अमेरिकाले आफ्ना नागरिकलाई चन्द्रगिरी केबलकार घुम्न नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै सो आग्रह गरेको हो । अमेरिकाले पहिलो पटक कुनै कम्पनी विशेषलाई जोडेर एड्भाइजरी...बाँकी

    बानेश्वको संघीय संसद् भवनको भाडा मात्र दैनिक ४ लाख १० हजार

    प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक सञ्चालन हुने बानेश्वरस्थित संघीय संसद् भवनको भाडाबापत सरकारले दैनिक ४ लाख १० हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको भवन प्रयोग गरेबापत वार्षिक १५ करोड रुपैयाँ...बाँकी

    जनकपुरमा निर्माण व्यवसायीको गुनासै गुनासो

    समाजले हामीलाई ठग भन्ने गरेका छन्, बेइमान भन्दै घृणा गर्ने गर्छन, यस स्थितिको जिम्मेवार को ? यो प्रश्न हो निर्माण व्यवसायीको । जनकपुरधाममा शनिबार आयोजित धनुषा निर्माण व्यवसायी संघको १५औँ साधारण सभामा यो प्रश्न गर्दै...बाँकी

    ओली सरकार बनेपछि पश्चिम सेतीमा चिनिया कम्पनीको चासो

    प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएको तीन साता नबित्दै पश्चिम सेतीको प्रवर्द्धक चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले लगानी बोर्ड र विद्युत् प्राधिकरणसित ‘वार्ता’ थालेको छ। आयोजनाबाट हात झिक्ने अवस्थामा पुगिसकेको सीटीजीआईसीले सरकार परिवर्तनपछि निर्माण...बाँकी

    बुधबारदेखि काभ्रे महोत्सव शुरु हुने

    धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ...बाँकी

    ४७ कम्पनी गरे रु १० अर्ब बढी बोनस शेयर बाढ्ने घोषणा

    विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार...बाँकी