राजविराज, २७ असोज । अत्यधिक सेवाग्राहीको भिडभाड हुने सप्तरीको जिल्ला प्रशासन कार्यालयसहित चार वटा कार्यालयको कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नयाँ नागरिकता प्रमाणपत्र सोमबारदेखि अनिश्चितकालको लागि बन्द गरिएको छ ।...बाँकी
बीबीसी । नयाँ अनुसन्धानपछि कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टेनलेस स्टिलजस्ता सतहमा २८ दिनसम्म संक्रमक रहन सक्ने पत्ता लागेको छ । अष्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले गरेको यस रिसर्चपछि कोभिड–१९ यसअघि विश्वास गरिए भन्दा...बाँकी
काठमाडौं, २५ असोज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संकटमा चाडपर्व मनाउनका निम्ति सरकारले मापदण्ड सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा चाडपर्व मनाउने मापदण्ड सार्वजनिक गरेको हो...बाँकी
काठमाडौं, २५ असोज । हाल देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन एकर दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ...बाँकी
काठमाडौं, २५ असोज । राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नयाँ नोट वितरण गर्दा झनै जोखिम बढ्ने भन्दै यस पटक निष्कासन नगर्ने भएको हो । कोभिड–१९ का कारण यसअघिका वर्षझैं सामान्य परि स्थिति नभएकाले...बाँकी
काठमाडौं, २५ असोज । विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट कात्तिक २ गतेदेखि खसी,...बाँकी
काठमाडौं, २२ असोज । मुलुकभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो । सक्रिय संक्रमितको संख्या पनि २५ हजार ७ पुगेको...बाँकी
दाङ, २२ असोज । वर्षैंदेखि पुर्जा विहीन भालुबाङले कहिले पनि प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको थियो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो...बाँकी
काठमाडौं, २२ असोज । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली...बाँकी
काठमाडौं, २१ असोज । नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेको पाँच जनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ । ‘आरए ४०९९’ उडानमार्फत एक सय २० जना यात्रु बोकेर असोज १६ गते...बाँकी