News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु

    पोखरा, १८ असोज । साहासिक खेल प्याराग्लाडिङको व्यसायिक उडान सुरु भएसँगै पोखरेली नै पोखराको आकाशमा कावा खान थालेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न चैत ११ गतेदेखि सरकारले लगाएको लकडाउनसँगै साहासिक खेलका गतिबिधि पनि रोकिएका...बाँकी

    ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने

    काठमाडौं, १८ असोज । सरकारी निकाय तथा कायाृलयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा...बाँकी

    अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

    काठमाडौं, १८ असोज । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ । ४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य...बाँकी

    वीरगञ्ज सुक्खा बन्दरगाहमा सम्झौताविपरीत सेवा शुल्क

    वीरगञ्ज, १८ असोज । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीले सम्झौताविपरीत काम गरेको भन्दै नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) ले स्पष्टीकरण सोधेको छ । एनआईटीडीबीले बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिसँग स्पष्टीकरण मागेको हो...बाँकी

    विश्वले सिक्यो पाठः लकडाउनले काम गरेन

    काठमाडौं, १६ असोज । कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर सबैले बुझेका छन् । सुरक्षित...बाँकी

    कोरोना कहरले दृष्टिविहीन विद्यार्थीको पढाइ नै रोकियो

    नेपालगञ्ज,१६ असोज । नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४० भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका तथा किशोर किशोरी अध्ययनरत छन् । कोरोना कहरले अहिले उनीहरुको पढाइ पनि रोकिएको छ । विद्यालयमा अध्ययनरत १ देखि १० कक्षासम्म...बाँकी

    निकम्मा सरकारी संयन्त्र, सीप सिकाउन दिएको बजेट बर्सेनि फ्रिज

    काठमाडौं, १६ असोज । बेरोजगार युवालाई सीप सिकाई स्वरोजगार बनाउन सरकारले करोडौं रुपैयाँ बजेट दिए पनि सरकारी संयन्त्र खर्च गर्न चुकेका छन् । युवालाई सीपमूलक तालिम दिएर स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले गत वर्ष व्यावसायिक...बाँकी

    पोखरामा आन्तरिक पर्यटकलाई सहुलियत दिँदै प्याराग्लाइडिङ सञ्चालन

    पोखरा, १५ असोज । कोरोना महामारीका कारण झण्डै छ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले असोज १५ गतेबाट नियमित सञ्चालनमा आउने भएको हो । नेपाल...बाँकी

    किसानलाई अलैँची टिप्ने चटारो, भाउ ओरालो

    बागलुङ, १५ असोज । किसानलाई यतिबेला अलैँची टिप्ने चटारो छ । हजार–बाह्र सय मीटरको उचाइमा त साउन अन्तिमतिरै अलैँची पाक्न शुरु गर्छ । उपल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । अलैँचीको फल वर्षमा एकचोटि...बाँकी

    एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन

    काठमाडौँ, १५ असोज । नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण मार्ग संरक्षण कार्यक्रमअन्तर्गत एकीकरण मार्गको...बाँकी