News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    दशैंमा हलमै गएर हेर्न पाइएला त नेपाली चलचित्र ?

    काठमाडौं, १५ असोज । दशैं–तिहारको सिजन नेपालीचलचित्र प्रदर्शनका लागि बैंसालु समय मानिन्छ । तर यस पटक कोरोना महामारीका कारण न त हल मालिकहरू ‘चलचित्र ल्याऊ, म देखाउँछु’ भनिरहेका छन्, न चलचित्र निर्माताले ‘हल खोल, म...बाँकी

    कोरोना परीक्षणका नाममा मनपरी शुल्क

    काठमाडौं, १५ असोज । कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई...बाँकी

    बलात्कारीलाई मृत्युदण्डको पैरवी

    काठमाडौं, १३ असोज । कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यताविपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन् । यस्ता कुकार्यमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिनुपर्ने उनीहरूको ठहर छ ।...बाँकी

    ‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’

    काठमाडौं, १३ असोज । सर्वाेच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ । सर्वाेच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ । न्यायाधीश हरिकृष्ण कार्की...बाँकी

    ‘उड्डयन प्राधिकरणले मन्त्रीको निर्देशन टेरेन’

    काठमाडौं, १३ असोज । विदेशी लगानीको हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) गर्न दिने निर्णय फिर्ता लिन पर्यटनमन्त्रीले निर्देशन दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले नटेरेको नेपाल वायुसेवा निगम कर्मचारी संघले दाबी गरेको छ।...बाँकी

    आज विश्व पर्यटन दिवसः पर्यटन पुनरुत्थानका लागि टास्क फोर्स गठन

    काठमाडौं, ११ असोज । आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’ को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ । आर्थिक विकासमा उलेख्य भूमिका...बाँकी

    कोरोनाको त्रासमा सुत्केरीको कथाः आइसोलेसनमै जन्मियो बच्चा

    ओखलढुंगा, ११ असोज । आफ्नो पहिलो सन्तानले धर्तीमा पहिलो पाइला टेक्ने मिति कुरेर बस्नुभएको थियो सुनकासी गाउँपालिका–५ की माया श्रेष्ठ । मायाका श्रीमान् बिर्ज तामाङ जिल्ला समन्वय समिति ओखलढुंगाको सवारी चालकको जागिरे हुनुहुन्छ । त्यसैले...बाँकी

    आयात हुने वस्तुमा पेट्रोलियमभन्दा मोबाइल अगाडि

    काठमाडौं, ११ असोज । कोरोना महामारीका कारण अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा भन्दा मोबाइलको आयात निकै बढेको...बाँकी

    अन्ततः खुल्यो लोकसेवा

    काठमाडौं, १० असोज । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह,...बाँकी

    चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष

    सिमकोट, १० असोज । ललुङ्जोङमा निर्माण गरिएका सबै भवन चिनियाँ भूभागमै रहेको निष्कर्ष निकालिएको छ । चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको...बाँकी