भैरहवा, १० असोज । लामो बन्दाबन्दीपछि असोज लागेसँगै खुलेका लुम्बिनी क्षेत्रका होटल पर्यटक नआएपछि फेरि बन्द गरिएका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिर खुला नभएको र लुम्बिनी घुम्न आउने आन्तरिक र बाह्य दुवै पर्यटक नआएको भन्दै...बाँकी
काठमाडौं, १० असोज । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दसैंका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय...बाँकी
धनगढी, १० असोज । कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए । उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो । भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ...बाँकी
काठमाडौं, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९...बाँकी
स्याङ्जा, ८ असोज । अबिरल वर्षाका कारण स्याङ्जामा घर भित्रै नौ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन् । आज बिहान...बाँकी
काठमाडौं, ८ असोज । असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको...बाँकी
काठमाडौं, ८ असोज । चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुनेछ ।...बाँकी
काठमाडौं, ८ असोज । तीन सातादेखि बन्द रहेको रसुवागढी नाका बुधवारबाट सुचारु भएको छ । चिनियाँ पक्षले बिहीवारदेखि नियमित सामान पठाउन थालेपछि नाका सञ्चालनमा आएको हो । रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जिल्ला प्रशासन...बाँकी
वीरगञ्ज, ८ असोज । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गाेमा भारतको कोलकाता बन्दरगाह भन्सारले इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली अनिवार्य गरेको छ । कोलकाता बन्दरगाह हुँदै कस्टम ट्रान्जिट डिक्लियरेशन (सीटीडी) अन्तर्गत नेपाल आउने कार्गोमा यो...बाँकी
काठमाडौं, ७ असोज । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द गरेको छ । विभागले सोमबार राहदानी छपाइको टेन्डर रद्द गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नागरिक...बाँकी