News Portal

  • गृहपृष्ठ राजनीति

    राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान

    राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो । संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै...बाँकी

    प्रचण्ड र अर्थमन्त्री शर्मा सोलुखुम्बुमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन्। सोलुखुम्बुमा भवन उद्घाटनदेखि पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन उनीहरू सोलुखुम्बु पुगेका हुन्। प्रचण्डसँग पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष...बाँकी

    एमालेमा नयाँ अनुहारलाई प्राथमिकता

    नेकपा एमालेले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाउने क्रममा धेरै भन्दा धेरै नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाउने क्रममा नयाँ...बाँकी

    अबको गन्तव्य मुलुकको द्रुत विकास र आर्थिक रुपान्तरणः प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताएका छन्। सोमवार सैनिक मञ्च टुँडिखेलमा ८ औं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन।...बाँकी

    चोलेन्द्रको सर्वोच्च जाने प्रयास असफल

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने प्रयास असफल भएको छ। सरकारको आदेशमा प्रहरीले सुरक्षा नदिएपछि उनी बालुवाटारस्थित निवासमै रोकिएका हुन् । निवासमै रोकिनु परेपछि जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् ।...बाँकी

    माओवादीले बुझाउने समानुपातिक सूचीको टुंगो लागेन

    आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल भएको छ । आइतबार बिहान केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरेको हो । उपमहासचिव गिरिराजमणि पोखरेलले...बाँकी

    निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने छः प्रकाशमान सिंह

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्। लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संसद् विघटन गर्नेलाई नभई जनताले...बाँकी

    चोलेन्द्रको सम्पत्तिमाथिको प्रश्न छानबिन प्रक्रियामा

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्तिमाथि प्रश्न उठाएर परेको निवेदन छानबिन प्रक्रियामा रहेको बताएको छ । जबरा प्रधानन्यायाधीशमा बहाल रहँदा नै नागरिक समाजका तर्फबाट निवेदन परेको र त्यसउपर विभाग छानबिन प्रक्रियामा...बाँकी

    आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्छः जबरा

    प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले...बाँकी

    आजदेखि निर्वाचन प्रक्रिया सुरु

    संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको...बाँकी