निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने प्रयास असफल भएको छ। सरकारको आदेशमा प्रहरीले सुरक्षा नदिएपछि उनी बालुवाटारस्थित निवासमै रोकिएका हुन् । निवासमै रोकिनु परेपछि जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् ।...बाँकी
आसन्न निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिकको बन्द सूचीबारे नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल भएको छ । आइतबार बिहान केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पदाधिकारीको बैठकले यसबारे छलफल गरेको हो । उपमहासचिव गिरिराजमणि पोखरेलले...बाँकी
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्। लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संसद् विघटन गर्नेलाई नभई जनताले...बाँकी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सम्पत्तिमाथि प्रश्न उठाएर परेको निवेदन छानबिन प्रक्रियामा रहेको बताएको छ । जबरा प्रधानन्यायाधीशमा बहाल रहँदा नै नागरिक समाजका तर्फबाट निवेदन परेको र त्यसउपर विभाग छानबिन प्रक्रियामा...बाँकी
प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले...बाँकी
संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको...बाँकी
नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ। आज बिहान बसेको एशोसिएशनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले पनि अहंकार नघटेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा शनिबार बोल्दै प्रचण्डले संसद विघटनप्रति आत्मालोचना गर्नुको साटो ओलीमा अझै उही अहंकारमा रहेको...बाँकी
गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा गृह मन्त्रालयमा बसेको बैठकमा पाँच बुँदे सहमति भएको हो । मन्त्रालय र समितिबीच मिटरब्याजी...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरको निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै उनले निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने बताए ।...बाँकी