News Portal

  • गृहपृष्ठ राजनीति

    उपसभामुखमा एमाले र लोसपाको गठबन्धन

    प्रमुख विपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच उपसभामुखको निर्वाचनमा गठबन्धन बनेको छ । अव एमालेले उपसभामुखमा लोसपाकी सांसद चन्दा चोधरीलाई उम्मेदवार बनाएर सहयोग गर्ने भएको छ । नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा...बाँकी

    नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुङ्गिएः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुङ्गिएको बताएका छन् । अल्टरनेटिभ फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना(प्रविधि सम्बन्धी नीति संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । क्रान्ति...बाँकी

    देउवा सरकारको एक वर्ष पुरा, स्थानीय निर्वाचनदेखि पुर्ण खोपको व्यवस्थासम्म

    शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक वर्ष पुरा भएको छ । देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए । देउवा सरकारले एक वर्षमा गरेको कामकाज...बाँकी

    नागरिकता विधेयक फिर्ता लिन भीम रावलको माग

    एमाले सांसद भीम रावलले प्रतिनिधिसभामा अघि बढेको नागरिकता विधेयक फिर्ता लिन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा रावलले नागरिकताको विषयलाई खेलाची र राजनीतिक खेल नबनाउन सरकारलाई आग्रह गर्दै फिर्ता लिन माग गरेका हुन् ।...बाँकी

    कांग्रेसकी पुष्पा भुसाललाई उपभासमुख बनाउने गठबन्धनको तयारी

    पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवार चयन गर्ने विषयमा...बाँकी

    खुला सीमा बन्द गर्न र नागरिकता छानबिन गर्न सांसद सुवालको माग

    prem suwal

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकाको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न माग गरेका छन्  । सांसद सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला...बाँकी

    अघि बढ्यो नागरिकता विधेयक

    प्रतिनिधिसभाले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ । आज (बुधबार)गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्न अनुमति मागेका थिए । तर, तीन जना सांसदहरुले अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गरेका...बाँकी

    राष्ट्रपति भण्डारी र चिनियाँ नेता लिउबीच भेटवार्ता

    राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका बारेमा भेटवार्ता भएको हो ।...बाँकी

    राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

    नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी) मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद...बाँकी

    मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्ध भएर लागेका छौः मन्त्री श्रेष्ठ

    भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएका छन् । मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको...बाँकी