एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनलाई निरन्तरता दिने बताएका छन् । गठबन्धनको बलमा स्थानीय तह निर्वाचनमा पोखरा महानगर जितेको भन्दै संसदीय निर्वाचन सम्मै गठबन्धनलाई अघि बढाउने अध्यक्ष नेपालको भनाइ छ । उनले गठबन्धनभित्र संघ...बाँकी
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउन निर्देशन दिएको छ ।आज सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले भ्रमणको मिति तय भएपछि एजेन्डाबारे जानकारी गराउन निर्देशन दिएको हो । समितिले आज...बाँकी
आचार संहिताविपरित गतिविधि गरेको भन्दै संसदको अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरवारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरितका गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी...बाँकी
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आन्तरिक तयारी थालेको छ । आयोगले आउँदो कात्तिक अन्तिम साता निर्वाचन गर्ने गरी तयारी थालेको हो । आयोग स्रोतका अनुसार सरकारसँग निर्वाचनका लागि अनौपचारिक छलफल भएको छ ।...बाँकी
नेपाली काँग्रेस (वी पी) का उपसभापति तथा बागमती प्रदेशका संयोजक सुदर्शन सिटौलासहित पाँचजना केन्द्रीय सदस्यहरुले पार्टीबाट राजीनामा दिएका छन्। सिटौलासहित सहमहामन्त्री दिपक कार्की, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य,...बाँकी
नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमाथि लगाईएका आरोपको बारेमा छानबिन गर्न सरकारलाई चूनौति दिएका छन् । हालै प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले...बाँकी
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेको हो । संसदीय समितिको बैठकमा भने प्रधानमन्त्री देउवा अनुपस्थित रहेका थिए...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् । पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै...बाँकी
काठमाडौँ महानगरपालिकाले आज (आइतबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९८० को...बाँकी
(एसपीपी)बारे छलफल गर्न बोलाइएको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्रीको...बाँकी