News Portal

  • गृहपृष्ठ बिग न्युज, राजनीति

    आज पनि संसद अवरोध गर्ने एमालेको तयारी

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नहरुको बारेमा जवाफ दिने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद बैठक अहिले केहिबेरमा बोलाइएको छ । अर्थमन्त्री जर्नादन शर्माले भने बजेटमा उठेका...बाँकी

    मन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचार भ्रमपूर्ण र खेदजनक : अर्थ मन्त्रालय

    artha

    अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा आएको भ्रमपूर्ण समाचारको खण्डन गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो‘’ शीर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण...बाँकी

    किसान पेन्सन कार्यान्वयन गरेरै छाड्ने अर्थमन्त्री प्रभाकरको प्रतिवद्धता

    janardan sharma

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेट देशलाई आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा केन्द्रीत रहेको बताएका छन् । सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर बजेट सार्वजनिक गरेको जिकिर गर्दै उनले बजेट कार्यान्वयनमा सहयोग गर्न समेत...बाँकी

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    gagan thapa

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन् । उनले वार्षिक रुपमा पार्टीबाट निर्वाचित प्रमुख/ उपप्रमुखहरुको परीक्षा लिइने खुलासा गरेका हुन् । बुधवार भक्तपुरमा आयोजित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई...बाँकी

    दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    durlove

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने उद्घोष गरेका छन् । काँग्रेसकै नेताकार्यकर्ताका कारण जित्नुपर्ने ठाउँमा हार्नुपरेको जिकिर गर्दै उनले उक्त उद्घोष गरेका हुन् । बुधवार भक्तपुर...बाँकी

    ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र...बाँकी

    चाँगुनारायण नगरपालिकाको प्रमुखमा खत्री

    चाँगुनारायण नगरपालिकामा नेकपा(एमाले) को नेतृत्व गुमेको छ । नगर प्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेपछि एमालेले चाँगुनारायणको नेतृत्व गुमाउन बाध्य बनेको हो । निवर्तमान उपप्रमुख समेत रहेकी नेकपा (एमाले) की नेत्री बिना बास्तोलालाई झिनो मतको...बाँकी

    काँग्रेसका मेयर उम्मेदवार ढुंगेलको वडामा एमाले बिजयी

    सूर्यविनायकमा नेपाली काँग्रेसका मेयर उम्मेदवार रहेका निशान ढुंगेलको वडामा नेकपा (एमाले)को प्यानल बिजयी बनेको छ । ढुंगेलको वडा सूर्यविनायक ५ मा एमालेको पूरै प्यानल बिजयी बनेको हो । नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार राजेश तजलाई पछि...बाँकी

    काँग्रेसका खत्री चाँगुनारायण ८ मा वडाध्यक्ष निर्वाचित, सबै सदस्य एमाले

    janak khatri

    चाँगुनारायण नगरपालिकाको वडा नम्वर ८ मा नेकपा(एमाले) ले आफ्नो विरासत कायम राख्न सकेन । वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार जनक खत्री वडा अध्यक्षमा विजयी भएका छन् । वडामा अन्य चार सदस्य जित्न सफल...बाँकी

    वडा गन्न बाँकी रहँदै मध्यपुर थिमिमा गठबन्धनको जीत

    मध्यपुर थिमि

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले जीत सुनिश्चित गरेका छन् । मत गन्न बाँकी वडाको कूल मत भन्दा मतान्तर बढी भएपछि उनीहरुको जीत सुनिश्चित भएको हो । वडा...बाँकी