News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि, समाचार

    काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्णःशिक्षामन्त्री

    शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । ‘काठमाडौं...बाँकी

    अर्काको नाममा परीक्षा दिइरहेका एकजना पक्राउ

    रौतहटमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भएको बीबीएस दोस्रो वर्षको परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन...बाँकी

    एसइईको नतीजा पाँच वर्ष यताकै कमजोर, छानबिन गर्न सांसदहरूको माग

    राष्ट्रिय परीक्षा बोर्डले साउन ११ गते सार्वजनिक गरेको नतीजा पछिल्लो पाँच वर्षकै कमजोर भएपछि सांसदहरूले छानबिनको समेत माग गरेका छन्। यो वर्ष परीक्षामा सहभागी करीब पाँच लाखमध्ये जम्मा ४२ जनाले जीपीए (ग्रेड पोइन्ट एग्रिमेन्ट) ४...बाँकी

    एसईईको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा...बाँकी

    शिक्षामन्त्री र प्रध्यापकबीच छलफल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा भएको...बाँकी

    पत्रकारिताका विद्यार्थीहरुलाई काउन्सिलमा आचारसंहिता अभिमुखीकरण

    प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरुलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराइएको छ । कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरुलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराइ अभिमुखीकरण गराएको हो । सो अवसरका काउन्सिलका...बाँकी

    हेटौंडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

    छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस...बाँकी

    माध्यामिक तहको टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

    अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ ।सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले...बाँकी

    एसईईको रिजल्ट अबको एक साताभित्र आउने

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गरिने बताए। असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरे...बाँकी

    शिक्षामन्त्रीले बालेन्द्रलाई भने– ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’

    काठमाडौंमा दरबन्दी धेरै छ अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने र शिक्षकले विद्यालयमा पढाएर मात्र हुँदैन होम भिजिट पनि गर्नुपर्ने जानकारी दिएका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई...बाँकी