News Portal

  • अर्काको नाममा परीक्षा दिइरहेका एकजना पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ साउन २०७९
    ६८ पटक
    भक्तपुर,१२ साउन २०७९

    रौतहटमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

    चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भएको बीबीएस दोस्रो वर्षको परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको टोलीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना...