News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि

    त्रिविका उपकुलपति बास्कोटाद्धारा परीक्षामा त्रुटि भएको स्वीकार

    त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको प्रश्नपत्रमा भएको त्रुटिबारे विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटालाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्पष्टीकरण मागेको छ । आज बसेको समिति बैठकमा बास्कोटाले परीक्षाको प्रश्नपत्रमा त्रिविकै प्राध्यापकहरुबाट बदमासी भएका कारण त्रुटि...बाँकी

    एसईईको नतिजा साउनको पहिलो साता आउने

    माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न...बाँकी

    वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा

    वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको वानेश्वरस्थित सङ्घीय संसद बैठकको अवलोकन भ्रमण सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग...बाँकी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु

    dipak thapa

    भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । बिहीबार लिबाली कभर्ड हलमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताएका छन...बाँकी

    भक्तपुरमा ९ कक्षाका विद्यार्थी न्यौपाने बने प्रधानाध्यापक

    भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका...बाँकी

    देशका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द

    देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ । रिड नेपाल...बाँकी

    अविरल वर्षा आएको कारण बाढी पहिरोले देशका विभिन्न भागमा क्षति

    शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा मात्रै १७१ दशमलव ५ मिलिमिटर वर्षा रेकर्ड...बाँकी

    शिक्षा नै विकासको मेरुदण्ड ः शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन्। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा उनले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताए र शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका...बाँकी

    पेट्रोलियम पदार्थको भाउ घट्ने सङ्केत

    सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका छन्।...बाँकी

    भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा : विद्यालयमा नेपाल भाषा देखि एसइइ तयारी परीक्षासम्म

    sunil prajapati

    शिक्षामा नमूना नगरपालिकाको रुपमा परिचित भक्तपुर नगरपालिकाले गत वर्षमा जस्तै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको १२ औं नगर सभाका बीच...बाँकी