News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

    विगत २६ बर्षदेखी अनवरत रुपमा भक्तपुरको शिक्षा क्षेत्रमा योगदान गर्दै आएको भनपा-१ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिलल स्कूलमा यो वर्षंंबाट कक्षा ११ को पढाई शुरु भएको छ । १०+२ अन्तर्गत कक्षा ११ को व्यवस्थापन संकायमा उत्साहजनक विद्यार्थीहरुको...बाँकी

    सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सवैको साझा दायित्व होः मन्त्री श्रेष्ठ

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी...बाँकी

    नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर दुष्प्रचार नगर्नुस्ः शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...बाँकी

    विद्यालय स्तरीय जिल्लाब्यापी वक्तृत्वकला प्रतियोगितामा डेन्श स्कूलकी युनिसा प्रथम

    भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा डेन्श इन्टरनेशनल स्कूलकी छात्रा युनिसा श्रेष्ठ प्रथम भएकी छन् । ‘फोहोर ब्यवस्थापनमा मेरो भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा ५५ विद्यालयका सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै सूर्यविनायक- ३ बाल्कोट, नयाँबस्तीस्थित डेन्श...बाँकी

    कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले भदौ तेस्रो हप्ताभित्र नतिजा प्रकाशित गर्नेगरी प्रकृया अघि बढाइएको जानकारी दिए। कक्षा १२ को...बाँकी

    मदन भण्डारी विश्वविधालय विधेयक प्रमाणीकरण

    राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको बताएकी छन् । विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङ र...बाँकी

    कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि बिद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९ र०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा...बाँकी

    काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्णःशिक्षामन्त्री

    शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । ‘काठमाडौं...बाँकी

    अर्काको नाममा परीक्षा दिइरहेका एकजना पक्राउ

    रौतहटमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भएको बीबीएस दोस्रो वर्षको परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन...बाँकी

    एसइईको नतीजा पाँच वर्ष यताकै कमजोर, छानबिन गर्न सांसदहरूको माग

    राष्ट्रिय परीक्षा बोर्डले साउन ११ गते सार्वजनिक गरेको नतीजा पछिल्लो पाँच वर्षकै कमजोर भएपछि सांसदहरूले छानबिनको समेत माग गरेका छन्। यो वर्ष परीक्षामा सहभागी करीब पाँच लाखमध्ये जम्मा ४२ जनाले जीपीए (ग्रेड पोइन्ट एग्रिमेन्ट) ४...बाँकी