News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    कक्षा ११ मा विज्ञान पढ्न अब जिपिए नचाहिने

    सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा ११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय...बाँकी

    संघीय शिक्षा ऐन विधेयक राष्ट्रिय सभामा दर्ता गर्दैछौं: शिक्षामन्त्री पौडेल

      काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विधेयकलाई अन्तिम रुप दिई राष्ट्रिय सभामा दर्ता गर्न लागिएको जानकारी दिनुभएको छ । ‘विधेयकको प्रक्रिया अघि बढिहालोस् भनेर पहिला दर्ता गरिहाल्ने तयारीमा छौं,’...बाँकी

    गम्भीर समुन्द्र सेतु माविमा ‘बाल साहित्य महोत्सव’

    ललितपुर । ५८ औं राष्ट्रिय बाल दिवसका अवसरमा ललितपुर इमाडोलस्थित गम्भीर समुन्द्र सेतु माविले ‘बाल साहित्य महोत्सव’को आयोजना गरेको छ । विद्यालयले महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा नगरस्तरिय महोत्सवको आयोजना गरेको हो । बाल साहित्य महोत्सवमा नगरपालिकाका...बाँकी

    त्रिवि सेवा सेवा आयोगको अध्यक्षका लागि आवेदन माग

    त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो। इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख...बाँकी

    सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड, माग पूरा नगरे शैक्षिक हडताल गर्ने चेतावनि

    कपिलवस्तुको वाणगंगा नगरपालिका बुंङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुईवटा बसमाथि शनिबार राति तोडफोड भएको क्याम्पस प्रशासनले जनाएको छ । बस तोडफोड भएकै ठाउँमा नेकपा बहुमत निकट...बाँकी

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र...बाँकी

    सूर्यविनायक नगर स्तरीय हस्तलेखन प्रतियोगितामा ग्लोबलकी थापा प्रथम

    सूर्यविनायक नगर प्याब्सनद्वारा आयोजित विद्यालय स्तरीय हस्तलेखन प्रतियोगितामा ग्लोबल एकेडेमीकी छात्रा सबिजुम  थापा प्रथम भएकी छन् । नगरब्यापी सस्थागत विद्यालय स्तरीय प्रतियोगितामा थापा प्रथम भएकी हुन् ।                 ...बाँकी

    ब्यापारीको विद्यालय काठमाडौ वर्ल्डमा ग्याङ्फाइट

    भक्तपुरको सूर्यविनायक-७ गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कूलमा ग्याङ्फाइट भएको छ । नेपालका धनाढ्य ब्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरीले पैसा कमाउन खोलेको विद्यालयमा विद्यार्थी बीच ग्याङ्फाइट भएको हो । कक्षा १२ मा पढ्ने एक विद्यार्थीले मंगलवार...बाँकी

    बाल यौन दुरुपयोग अपराधमा अदालतको फैसलापछि फरार शिक्षक कोजु कारागार चलान

    बाल यौन दुरुपयोग अपराधमा अदालतले सजाय हुने फैसला गरेपछि फरार हरिकृष्ण कोजु पक्राउ परेका छन । उनलाई प्रहरीले पक्राउ गरी सोमबार जिल्ला अदालतमा पेश गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ का ५१...बाँकी

    सानोठिमी क्याम्पसको प्राध्यापक संघमा प्राडा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

    त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको सानोठिमी क्याम्पस इकाई समितिले नयाँ नेतृत्व पाएको छ । प्राडा माधव श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । सभापति निर्वाचित भएका प्राडा श्रेष्ठ नेकपा(माओवादी केन्द्र) निकट रहेको राष्ट्रिय...बाँकी