भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापक राम दुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि सगरमाथा आरोही...बाँकी
bhaktapur
हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज नेपालले यस वर्ष भने समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न गरेको छ । विश्वभर हरेक बर्ष २१...बाँकी
काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को छैठौं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु भएको छ। तीनदिनसम्म चल्ने महाधिवेशनको आज काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् । दुई दिनसम्म...बाँकी
पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने षडयन्त्र गरेको भन्दै ८ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरुले तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। शनिबार स्ववियु चुनावको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो तर, नेपाली कांग्रेस...बाँकी
इडेन गार्डेन अंग्रेजी स्कूलले एक विशेष कार्यक्रमका बीच १५ औं वार्षिकोत्सव मनाएको छ । बालकोट स्थित इडेन गार्डेन अंग्रेजी स्कूलले अभिभावक दिवस एवं बिबिध सास्कृतिक कार्यक्रम गरी आइतवार वार्षिकोत्सव सम्पन्न गरेको हो । नेशनल प्याब्सनका...बाँकी
surya binayak
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलयले कक्षा ९ मा अध्ययनरत विद्यार्थीका लागि कक्षा १० को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछि फेरि सच्याउनु नपर्ने गरी सहि फाराम भर्न/भराउन अनुरोध...बाँकी
National examination board SEE
कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा १०मा जान नपाउने भएका छन् । विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको...बाँकी
chance exam National Education Board
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका छन् । ललितकलाको विकाशका लागि आइतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्रज्ञा परिषद पदाधिकारीसंग छलफल गर्दै उनले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड...बाँकी
dp dhakal डिपी ढकाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको युग नै विज्ञान र प्रविधिको रहेको बताएका छन् । आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन...बाँकी
Mahabir Pun PM Prachanda
भक्तपुर नगरपालिकाबाट सञ्चालित पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच छात्रवृत्ति रकम वितरण गरेको छ । भक्तपुर नगरपालिकाका...बाँकी
Bhaktapur nagarpalika Khwopa college of Engeering khwopa Engineering college