काठमाडौं । काठमाडौं टेकु स्थित सरस्वती निकेतन माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेको छ । लकडाउन लम्बिदै जाँदा खाद्यान्न अभाव भोगेका विद्यार्थीहरुलाई पहिलो चरणको राहत वितरण गरिएको हो । विद्यालयले राहतको दोस्रो चरणमा भने विद्यार्थीहरुलाई...बाँकी
काठमाडौं । बागमती प्रदेशले कक्षा १० को एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुने विकल्प अगाडि सारेको छ । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले विद्यालय तहको अन्तिम परीक्षा १२ भएकाले अन्य...बाँकी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा...बाँकी
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले भर्चुअल कक्षा सञ्चालनको सम्भावना बुझ्न घरधुरी सर्वेक्षण शुरु गरेको छ । कोरोना भाइरसको संकटको समयमा भर्चुअल कक्षामार्फत् परीक्षा तयारी र शिक्षा सूचारुका लागि प्रविधिको पहुँच भएनभएको बुझ्न घरधूरी सर्वेक्षण...बाँकी
काठमाडौं । संघीय सरकारले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा अनलाइन शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको भएपनि प्रदेश सरकारले भने त्यो सम्भव नरहेको जनाएका छन् । २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नो प्रदेशमा अनलाइन वा अन्य...बाँकी
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार एसईई र कक्षा ११–१२ को परीक्षा सञ्चालन गर्ने पक्षमा रहेको बताएका छन् । परीक्षाको विकल्प खोजिनुपर्ने आवाज उठिरहेको बेला शिक्षामन्त्री पोखरेलले मन्त्रालय परीक्षा सञ्चालन गर्ने पक्षमा...बाँकी
काठमाडौं । प्रदेश ५ सरकारले लकडाउन अवधिमै कक्षा १ देखि ९ सम्मको नतिजा तत्काल प्रकाशन गरी अघिल्लो कक्षा पढाउने योजना बनाएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले पठनपाठनका सुचारुका लागि विभिन्न उपायमा छलफल चलिरहेको...बाँकी
काठमाडौं । महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका थप एकसय विद्यार्थी एवं अभिभावकहरुलाई राहत वितरण गरेको छ । यसअघि पनि विद्यालयले एकसय जना अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई खाद्यान्न वितरण गरेको थियो । दोस्रो...बाँकी
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा कक्षा १० का एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण शुरु गरेको छ । नगर शिक्षा स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्यका अनुसार भादगाउँ टेलिभिजनमार्फत् हरेक साँझ ५ बजे देखि ८ बजेसम्म विभिन्न विषयको कक्षा...बाँकी