भक्तपुर । सरकारले सानाेठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् । अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन...बाँकी
काठमाडौं । नेपाली कांग्रसका नेता एवं सांसद गगनकुमार थापाले अब नेपालमा कक्षा १० मा एसईई भन्ने परीक्षा कहिल्यै नहुने बताएका छन् । योवर्ष मात्रै होइन एसईई र कक्षा ११ को परीक्षा अर्कोवर्षपनि नहुने उनले स्पष्ट...बाँकी
आज भन्दा करिब दुई दशक अघिसम्म विद्यालयको कक्षा ९–१० तथा उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषयको रुपमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन्थ्यो । दुई दशक अघि नै विद्यालयको कक्षा ९–१० मा...बाँकी
satyaram kasichhawa सत्यराम कासिछ्वा काठमाडौँ । भारत सरकारले नेपालका ७ जिल्लाका ५६ विद्यालय पुर्निर्माण गर्नका लागि २ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको करिब ३ अर्ब रुपैयाँको...बाँकी
काठमाडौं । कोभिड–१९ को महामारीका कारण मुलुक लकडाउनमा छ । पुरै शैक्षिक क्षेत्र ठप्प छ । एकातिर एसईई र कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन भने अर्कोतिर नयाँ शैक्षिक सत्र शुरु...बाँकी
सरकारले प्रस्तुत गरेकाे वजेटप्रति असन्तुष्टि जनाउँदै एक मन्त्रीले विज्ञप्ति जारी गरेका छन् । यसरी वक्तव्य जारी गरेर असन्तुष्टि जनाउँने मन्त्री हुन शिक्षामन्त्री गिरिराजमणी पोखरेल । उनले बिहीबार सदनमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि व्यक्त गर्दै...बाँकी
काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटले कोभिड–१९ को महामारीबाट उत्पन्न शैक्षिक समस्या सम्बोधन गर्न नसकेको विज्ञहरुले टीप्पणी गरेका छन् । बजेट वर्तमान शैक्षिक धरातल नछोइ आएको तथा न्यायपूर्ण नभएको उनीहरुको आरोप थियो...बाँकी
काठमाडौं । शिक्षकहरुले ७७ वटै जिल्लाका सांसदहरुलाई आफ्ना माग समेटेर पत्र पठाएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले शुरु गरेको डिजिटल आन्दोलन अन्तर्गत ७७ जिल्लकै शिक्षकहरुले मंगलवार आ–आफ्ना क्षेत्रका सांसदहरुलाई पत्रलेखेका हुन् । संसदमा...बाँकी
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउन र दिएका सम्पूर्ण निर्देशनहरुलाई पालना गरी घरमै सुरक्षित बसिरहेका शिक्षकहरुलाई अपमान गर्नेगरी शिक्षाविद्हरुबाट आएका अभिव्यक्ति प्रति नेपाल शिक्षक संघले आपत्ति जनाएको छ । संघको संघीय...बाँकी
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले डिजिटल आन्दोलनमार्फत् शिक्षा वजेट २० प्रतिशत पुर्याउँदै इसिडि शिक्षक एवं विद्यालय कर्मचारीहरुको सुविधा बढाउन माग गरेको छ । साथै, निजी विद्यालयमा कार्यरत डेढलाख बढी शिक्षकहरुको सामाजिक सुरक्षा कोष...बाँकी