काठमाडौं । सरकारले थप एकसय विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको छ । विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० ओटा विद्यालयहरु नमुना विकासका लागि छनोट गरिएको हो । सरकारले नमूना विद्यालय...बाँकी
काठमाडौं । कार्यरत शिक्षकलाई बेतलवी विदा दिएर अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको निर्णय फिर्ता गर्न संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले तीन दिने अल्टिमेटम दिएको छ । अन्यथा कडा संघर्षमा उत्रने इस्टुले धम्की दिएको छ...बाँकी
भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए । बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो ।...बाँकी
शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा...बाँकी
nepalpolice बारा शिक्षकको हत्या काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले बैशाख महिनाको शुल्क नलिने साथै, जेठ महिनादेखि शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् । शिक्षा पत्रकार समूहको साप्ताहिक शृंखला शिक्षाबार भर्चुअल संवादमा सोमवार उनीहरुले सो कुरा बताएका हुन्...बाँकी
सानाेठिमी । माध्यमिक शिक्षा परीक्षा(एसईई)कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन, विद्यार्थी भर्ना र शुल्क लिने काम नगर्न निर्देशन दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले शिक्षाका वर्तमान मुद्दा र गतिविधिहरुको बारेमा आफ्नो धारणा सार्वजनिक...बाँकी
काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन निजी विद्यालयहरुहरुलाई चेतावनी दिएका छन् । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)...बाँकी
भक्तपुर । सरकारले सानाेठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् । अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन...बाँकी