News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    एक विद्यालय जसले लकडाउनमा बढायो सहयोगको हात

    काठमाडौं । कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा । जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन...बाँकी

    प्रतिकूलतामा एकता, शिक्षाकर्मीहरुको वर्तमान आवश्यकता !

    नेपाल शिक्षक महासंघ (CNT) का आबद्ध सम्बद्ध संस्थाका सबै आदरणीय अध्यक्षज्यूहरु नमस्कार, अभिवादन, जयनेपाल। #विद्यालय शिक्षाकर्मीहरुको सहमतीय सिद्धान्तमा स्थापित आधिकारिक ट्रेड युनियन संस्था नेपाल शिक्षक महासंघ(CNT)मा हालै देखिएको बिवादले सर्वत्र चासो र चिन्ता बढेको छ।...बाँकी

    थप शिक्षक तलव भत्ता सम्बन्धी केन्द्रको जरुरी सूचना

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले थप शिक्षक तलब भत्ता सम्बन्धमा  जरुरी सूचना जारी गरेको छ । ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गर्दै जारी गरिएको सूचनामा  अर्थ मन्त्रालयको निर्णयानुसार स्थानीय तहमा वित्तीय हस्तान्तरण...बाँकी

    बैशाखमा हुने भनिएकाे कक्षा ११ र १२ को परीक्षा पनि स्थगित

    सानाेठिमी। एसईईपछि कक्षा ११ र १२ को परीक्षा पनि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण...बाँकी

    सरकारको कोभिड–१९ राहत कोषमा शिक्षक–कर्मचारीले एक दिनको तलब सहयोग गर्ने

    काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले स्थापना गरेको कोभिड–१९ राहत कोषमा एकदिनको तलब बराबरको रकम जम्मा गर्न देशभरका शिक्षक,विद्यालय कर्मचारीहरुसँग आग्रह गरेको छ । शुक्रवार महासंघका अध्यक्ष बाबुराम थापाले विज्ञप्ति जारी गर्दै सरकारको कोभिड–१९ राहत कोषमा...बाँकी

    विद्यार्थीलाई भर्चुअल शिक्षामा प्रेरित गरिँदै

    लामो समय घरमा रहेका बेला बालबालिकाको सिकाइलाई सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकाय र विभिन्न संस्थाले विद्युतीय पठन सामग्रीतर्फ प्रेरित गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ बाट बच्न नेपालमा पनि ‘लकडाउन’...बाँकी

    लकडाउनलाई बालबालिकाको सिकाइसंग जोड्न शिक्षाकर्मी पराजुलीका ११ टिप्स

    विश्वब्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमण(कोभिड १९) बाट बच्न नेपाल सरकारले सबैलाई घरमै बस्न आह्वान गर्दै लक् डाउनको घोषणा गरेको छ । मंगलवारदेखि शुरु भएको लक् डाउन एक हप्ता रहनेछ । तर, समय...बाँकी

    कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक(नामावली सहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले कोरोनाको कारण एसइइ परीक्षा स्थगित गरेपनि आइतवार कक्षा ११ र १२ को भने...बाँकी

    नक्कली प्रमाणपत्र र लाइसेन्सको भरमा आयोग उत्तीर्ण शिक्षक अख्तियारको फन्दामा

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को आधारमा शिक्षक सेवा आयोगको स्थायी परीक्षा उत्तीर्ण गरेका एक शिक्षक बिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र...बाँकी

    शिक्षक लाइसेन्स : निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (हेर्नुस् नतिजा)

    भक्तपुर । सानोठिमीस्थित शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा प्रकाशन गर्ने क्रममा निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको लिखित परीक्षाको नतिजा...बाँकी