News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    तनहुँमा माइक्रो दुर्घटना, १४ जना घाइते

    तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु घाइते...बाँकी

    बन्चरोले हानी श्रीमतीको हत्या

    अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पञ्चदेवल विनायक नपा–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्नु कामीको हत्या आरोपमा उनका लोग्ने पदम कामी (पैलु) पक्राउ परेका हुन् । यही साउन ११ गतेको...बाँकी

    मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

    मकवानपुरमा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–९ खरङगामा एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...बाँकी

    भक्तपुरमा आज जनैपूर्णिमा

      भक्तपुरमा आज जनैपूर्णिमा मनाइएको छ । यसवर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँग छलफल गरेर आजै...बाँकी

    इमानदारी र क्षमतावान मान्छे छान्‍न मतदातालाई रवीन्द्रको आग्रह

    विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले आगामी निर्वाचनमा इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिन मतदातालाई आग्रह गरेका छन्। बहकिएर नेतृत्व चयन गर्दा देशमाथि धेरै घात भएको भन्दै उनले सक्षम व्यक्तिलाई पहिचान गरेर मात्रै मत...बाँकी

    कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन

    वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भन्दै ठगी गर्ने म्यानपावरमाथि आकस्मिक अनुगमन गरेको छ । वैदेशिक रोजगार विभागबाट इजाजतप्राप्त संस्था अल तकेत ओभरसिज नेपाल प्रालीले कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकेको अवस्थामा आकस्मिक...बाँकी

    आज गोरखा, लमजुङ र कास्कीमा बाढीको जोखिम

    आज गोरखा, लमजुङ र कास्कीका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना प्रकाशित गर्दै आज गोरखा, कास्की र लमजुङका साना नदी तथा खोलामा आकस्मिक बाढी...बाँकी

    जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाउन पञ्चाङ्ग निर्णायक समितिको आग्रह

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ । यही साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ ।...बाँकी

    चीनले नेपाललाई १५ अर्बभन्दा बढी सहयोग गर्ने

    चीनले नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई १५ अर्ब १३ करोड रुपैयाँ बढी सहयोग गर्ने घोषणा गरेका हुन्...बाँकी

    अझै पुगेन कर्णालीमा पाठ्यपुस्तक

    कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख...बाँकी