काठमाडौं उपत्यकाको फोहोर विसर्जन कार्यमा आज पनि स्थानीयले अवरोध गर्ने भएका छन् । आफूहरूका माग पूरा नगरिएको भन्दै उनीहरू आन्दोलित छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका...बाँकी
काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । स्थानीयबासिन्दाले प्रहरीमाथि...बाँकी
सल्यानमा तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर...बाँकी
बुटवल उपमहानगर १२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लु ३६ प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल ११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका...बाँकी
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यसैगरी, हवाई...बाँकी
नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नवलपरासीका पीडित किसानहरूले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् । आफूले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी...बाँकी
धादिङमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र सहचालकको मृत्यु भएको छ। गल्छी गाउँपालिका–६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलर र जीप ठक्कर खाँदा जीप चालक धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र...बाँकी
रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक पुरुष र एक युवती मृत फेला परेका छन् । तिनाउपारि फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङ घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल...बाँकी
शेयर बाँडफाँटमा असहमति जनाउँदै रसुवामा रहेको साञ्जेन जलविद्युत् कम्पनीको सम्पत्तिमा स्थानीयवासीले तोडफोड गरेका छन् । शेयर बाँडफाँटमा पहिलेदेखि नै असहमति जनाउँदै आएका गत्लाङका स्थानीयवासीले चिलिमे गाउँपालिकामा रहेको साञ्जेन जलविद्युत् आयोजनाको कार्यालय, पेट्रोल पम्प, गाडीलगायतका सम्पत्तिमा...बाँकी
काठमाडौं महानगरपालिकाले अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ । यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने पक्षमा उभिएका मेयर बालेन्द्र साह (बालेन)प्रहरी बल प्रयोग गर्नैपर्ने निष्कर्षमा पुगेका हुन् । मेयरमा...बाँकी