रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ । हिजो दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको हो । बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश...बाँकी
नेकपा माओवादी केन्द्रले फेरि पनि पदाधिकारी टुंग्गो लगाउन असफल भएको छ । शुक्रवार विहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पदाधिकारी टुंग्गो लगाउने भनिएपनि पदाधिकारी टुग्गो लगेन । आज पदाधिकारी टुंग्याउने भनिएको नेकपा...बाँकी
धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एक युवकको मृत्यु भएको छ। छथर जोरपाटी गाउँपालिका ५ का २८ वर्षिया मनकुमार राईको मृत्यु भएको हो। वडाध्यक्ष डिकबहादुर लिम्बुका अनुसार स्थानीय भिम आचार्यको बारीमा उतिसको रुख...बाँकी
भेटाएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका ९ का सुरेश भनिने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका ११ घर...बाँकी
रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका– २ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि...बाँकी
उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न भइरहेको अवरोध हटाउन गएराति तीनबुँदे सहमति भएको छ। काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको छलफलपछि...बाँकी
फोहोर व्यवस्थापनको विषयलाई लिएर तनावग्रस्त बनेको नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा स्थलगत अध्ययनको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली पुगेको छ । ‘स्थानीयको स्थिति के रहेछ ? फोहोर व्यवस्थापनमा अवरोध किन भएको...बाँकी
काठमाडौं उपत्यकाको फोहोर विसर्जन कार्यमा आज पनि स्थानीयले अवरोध गर्ने भएका छन् । आफूहरूका माग पूरा नगरिएको भन्दै उनीहरू आन्दोलित छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका...बाँकी
काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । स्थानीयबासिन्दाले प्रहरीमाथि...बाँकी
सल्यानमा तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई प्रहरीले पक्राउ गरेको छ । रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर...बाँकी