ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५२४ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।...बाँकी
आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर,...बाँकी
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन्। ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई...बाँकी
बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनी चोकमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री पर्साको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४५ वर्षीय शम्भु साह रहेका छन् । उपचारका...बाँकी
रोल्पाको माडी खोलामा जीप खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । बेपत्ता हुनेमा जीप चालक नुवाकोट ककनी–३ का बुद्धिबहादुर लामा रहेका छन् भने बैतडी पाटनका मनोज चन्द घाइते भएका...बाँकी
विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना५ख ५९५५ नं।को ट्रक पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका ६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब २०० तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको...बाँकी
झापामा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्र बस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा...बाँकी
हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिबाना गरिने भएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद...बाँकी
कीर्तिपुर नगरपालिकाले पनि अवैध अर्थात नक्सा पास विना बनाएका संरचना हटाउन सुरु गरेको छ। केही दिन अगाडिदेखि काठमाडौ महानगरपालिकाले सुरु गरेको सो अभियान कीर्तिपुर नगरपालिकाले पनि सञ्चालनमा ल्याएको हो। नगरपालिका भित्र नक्सापास विना बनाएको संरचना...बाँकी
अछाममा मानसिक सन्तुलन गुमाएकी सासुलाई कुट्ने दुई बुहारी पक्राउ परेका छन्। पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको...बाँकी