News Portal

  • गृहपृष्ठ समाज

    तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढीको सम्भावना

    अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको...बाँकी

    काठमाडौं महानगरविरुद्ध फुटपाथ व्यवसायीले आन्दोलन गर्ने

    काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले भोलि आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । संघका अनुसार प्रदर्शनका...बाँकी

    पाकिस्तानका बाढीमा परी ५४ जनाको ज्यान गयो

    पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार...बाँकी

    आजदेखि नयाँ नोट साँट्न पाइने

    आजदेखि दसैका लागि नयाँ नोट साँट्न पाइने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नोट साट्न सक्नेछन् । हाललाई काठमाडौं उपत्यकाभित्रमा यस्तो व्यवस्था गरिएको छ । उपत्यकाबाहिर भने असोज २ देखि नोट साट्न पाइनेछ...बाँकी

    डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुग्यो, ९ जनाको मृत्यु

    नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो सम्म सो संख्यामा संक्रमित भेटिएका हुन् । डेंगीका कारण नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्मको...बाँकी

    आज दिनभर यी स्थानमा हुनेछ सवारी चाप

    नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता...बाँकी

    धनुषामा एक महिलाको शव फेला, बलात्कारपछि हत्या गरिएको अनुमान

    धनुषामा एक महिलाको शव फेलापरेको छ । मंगलबार बिहान सहिदनगर नगरपालिका–३, यदुकूहामा २६ वर्षीया बबित्या दासको शव फेलापरेको हो । बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासकी श्रीमती बबित्या देवीको शव फेलापारेको धनुषाका प्रहरी...बाँकी

    बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेका सूचना अफवाह मात्र होः साइबल व्यूरो

    प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो । पछिल्ला दिनमा भारतबाट सामाजिक...बाँकी

    काठमाडौंका सडक आज दिनभर प्रभावित हुने

    नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्। जसका कारण राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको...बाँकी

    सन्दीप लामिछानेलाई अध्यागमन विभागको कालोसूचीमा

    बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा...बाँकी