News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    भक्तपुरमा बसले ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका(१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् । श्रेष्ठलाई सूर्यविनायक नगरपालिका(८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प...बाँकी

    कैलालीमा आमाको हत्या, छोरी घाइते

    कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका ५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेका...बाँकी

    कपनको आगलागीमा मृत्यु हुने तीनजनाको सनाखत

    काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ। गएराति बुढानिलकण्ठ नगरपालिका(११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा,...बाँकी

    डेंगु नियन्त्रणमा सरकार असफल भयोः योगेश भट्टराई

    नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको निष्कर्ष निकालेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् । काठमाण्डौमा डेंगु...बाँकी

    कैलालीमा दुई जना मृत फेला

    कैलालीका दुई ठाउँमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी...बाँकी

    डेंगीबाट मृत्यु हुनेको संख्या २४ पुग्यो

    नेपालमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो । महाशाखाका अनुसार...बाँकी

    होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरको निर्देशन

    काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो।...बाँकी

    अनशनरत डा केसीको स्वास्थ्य जटिल बन्दै

    चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा। केसीको स्वास्थ्य अवस्था जटिल...बाँकी

    डेंगी संक्रमणबाट २० जनाको मृत्यु

    यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार...बाँकी

    बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

    बर्दियाको बेग्लाबेग्लै ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका—९ मथुराहरीद्वारकी ९ वर्षीया खुश्वु धोबी घरमा खेल्ने क्रममा फलामको ढोकामा विद्युत्‌को तार सर्ट भई मृत्यु भएको प्रहरी निरीक्षक हृदयेश सापकोटाले बताए...बाँकी