News Portal

  • गृहपृष्ठ समाज

    अझै केही दिन वर्षा हुने

    अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनका अनुसार आज प्रदेश...बाँकी

    कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव फेला

        कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव भेटिएको छ । लालझाडी गाउँपालिका १ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका(१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।...बाँकी

    इन्टरपोलमार्फत सन्दीप लामिछानेलाई पक्राउ गर्न तयारी

    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो। प्रहरीले सन्दीप नेपाल...बाँकी

    बल्खुमा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्री घाइते

    काठमाडौंको बल्खुमा मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् ।हिजो बेलुकी भएको दुर्घटनामा घाइते हुनेमा धनुषाको जनकपुर–१० घर भई हाल बल्खु बस्ने १५ वर्षीय हलचल अन्सारी र महोत्तरीको तनुहा–१० घर भई हाल बल्खुमै बस्दै...बाँकी

    फेवातालबाट ६५ मिटरभित्र संरचना निर्माण नगर्न पोखरा महानगरको निर्देशन

    पोखरा महानगरपालिकाले फेवातालबाट ६५ मिटरभित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएका छन्। नगर प्रमुख धनराज आचार्यले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाइने भनिएकाले नियम...बाँकी

    अछाम पहिरो अपडेटः१४ जनाको मृत्यु, एकै परिवारका आठजनाको शव फेला

    अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ भने थप ६ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको ज्यान...बाँकी

    अछामको पहिरो जाँदा १२ जनाको मृत्यु

    अछामको तीन स्थानीय तहमा पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेकमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १२ जनाको शव निकालिएको जानकारी दिए। उनका अनुसार कमलबजार– ८...बाँकी

    आजदेखि दर्ता नभएका मोबाइल नचल्ने

    नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो प्रणाली...बाँकी

    काठमाडौं महानगरभित्र सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

    काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ...बाँकी

    काभ्रेमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु

    काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु छ । बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी...बाँकी