News Portal

  • काभ्रेमा पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३० भदौ २०७९
    २१० पटक
    भक्तपुर,३० भदौ २०७९

    काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु छ ।

    बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जनाएका छन् ।

    उनका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ ।

    प्रतिकृया दिनुहोस्

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम,...

    रगतको सही प्रयोगले अभाव केही हदसम्म कम गराउन सकिन्छ

    रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चार माध्याममा पढ्ने रसुन्नेगरेका छौँ।नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान...

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा...

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको...

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो...