१५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घर भई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, मगरगाउँ बस्दै आएका ४० वर्षीय राजु नेपाली छन् । प्रहरी वृत्त थिमिबाट...बाँकी
काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा...बाँकी
पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका(१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् । श्रेष्ठलाई सूर्यविनायक नगरपालिका(८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प...बाँकी
कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका ५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेका...बाँकी
काठमाडौंको कपनमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ। गएराति बुढानिलकण्ठ नगरपालिका(११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा,...बाँकी
नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको निष्कर्ष निकालेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताएका हुन् । काठमाण्डौमा डेंगु...बाँकी
कैलालीका दुई ठाउँमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी...बाँकी
नेपालमा डेंगी संक्रमणबाट यो वर्ष मृत्यु हुनेको संख्या २४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार असोज ४ गतेसम्म संक्रमितको संख्या १९ हजार २३ र मृतकको संख्या २४ पुगेको हो । महाशाखाका अनुसार...बाँकी
काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ। आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो।...बाँकी
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सात बुँदे माग गर्दै धनगढीमा अनशन बसिरहेका डा। केसीको स्वास्थ्य अवस्था जटिल...बाँकी