News Portal

  • आज काठमाडौं महानगरको डोजर अनामनगरका अवैध टहरामा

    इभक्तपुर संवाददाताभक्तपुर,७ असोज २०७९
    २४१ पटक
    भक्तपुर,७ असोज २०७९

    काठमाडौं महानगरपालिकाले आज अनामनगरको अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काउने भएको छ । यसका लागि डोजर र आवश्यक जनशक्तिसहितको टोली पुगिसकेको छ ।

    नगर प्रहरी एसपी दिनेश अर्यालका अनुसार प्राविधिकसहितको टोली पुग्दै छ । सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पाइएको र सम्भवतः आजै भत्काइने उनले बताए ।

    महानगरले पछिल्लो समय अवैध संरचना भत्काउने अभियान निरन्तर जारी राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए प्रअ महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...