सिन्धुपाल्चोकमा भर्याङको सिढीबाट लडेर एक पुरुषको ज्यान गएको छ । झुण्डिएको अवस्थामा रहेको श्रीमतीलाई बचाउन हिडेका ४५ वर्षीय शेरबहादुर श्रेष्ठ माथिल्लो तल्लाबाट एक्कासी तल झर्दा गम्भीर घाइते भएका थिए । श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको...बाँकी
sindhupalchok
सूर्यविनायक नगरपालिकाले उपयोगको दृष्टिकोणबाट जग्गा वर्गीकरण गर्दै सोको आधारहरु समेत सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै नगर प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले सोकुरा सार्वजनिक गरेका हुन् । प्रवक्ता सापकोटाले...बाँकी
surya binayak मेयर बासुदेव थापा सूर्यविनायक नगरपालिका
प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस, २०७९ का अवसरमा ज्यापू संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा...बाँकी
jyapu diwas kathmandu PM DEuwa
आज मङ्सिर शुक्ल पूर्णिमाको दिन अर्थात् य:मरी पुन्ही । के हो त यो य:मरी ? कसरी, कहाँ र कसले सुरु गर्यो त यो य:मरी बनाउन ? नेवा समुदायमा मङ्सिर शुक्ल पूर्णिमाको दिन तयार परिने एक...बाँकी
bhaktapur Om Dhaubhadel Yomari
वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेकाले वन तथा वातावरण विभागले प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको छ अन्यथा जरिवाना गर्ने चेतावनी दिएको छ । विभागले गाडी...बाँकी
baayu pradushan ban tath batabaran bibhag traffic
बयर टिप्न राप्ती नदीको टापुमा पुगेका दुई जना युवतीको शव राप्ती नदीमा फेला परेको छ । राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवती मृत अवस्थामा नदीमा फेला परेका हुन् । शनिवार बयर टिप्न...बाँकी
RApti river
झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा मंगलबार बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा...बाँकी
Jhapa
नेपाल प्रहरीले खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । शनिबार साँझ पाटादेवलमा केन्द्र भएर पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको हो । पाटादेवल प्रहरी चौकीका सहायक...बाँकी
earthquake patadewal
अदालतले जन्म कैद हुने सजाय गरेका एक फरार अपराधी १२ वर्ष पछि भक्तपुरमा फेला परेका छन् । प्रहरी वृत्त थिमीको प्रहरी टोलीले १२ वर्षदेखि फरार रहेका उनलाई फेला पारेका हो । पक्राउ परेका अपराधी दाङ्ग...बाँकी
baktapurpolicerange Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes dsp harinandan madhyapur thimi majadur thimi हरिनन्दन चौधरी
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा उनको निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ः ०९ बजे जोशीको निधन भएको थियो । लामो समयदेखि प्रोस्टेट तथा...बाँकी