News Portal

  • गृहपृष्ठ # PM DEuwa

    नयाँ सरकार गठन गर्ने आज अन्तिम दिन, होला त सहमति ?

    आज नयाँ सरकार गठनका लागि सहमति जुटाउने अन्तिम दिन दलहरुले सहमतिको प्रयास जारी राखेका छन् । सहमतिको बिन्दु निकाल्न सत्ता गठबन्धनको निर्णायक बैठक आज पनि बस्दै छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले...बाँकी

    कांग्रेसको संसदीय दलको नेतामा पुन: प्रम देउवा

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको...बाँकी

    कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार सुरु गरिएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो । अब केहीबेरमा मतगणना सुरू हुनेछ ।...बाँकी

    कृषि अर्थतन्त्रको विकासमा ज्यापू समुदायको भूमिका महत्त्वपूर्ण : प्रम देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन् । उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस, २०७९ का अवसरमा ज्यापू संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा...बाँकी