News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    नारायणीमा ‘क्रुजसिप’ सञ्चालन,

    नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमित रूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट...बाँकी

    आफन्तलाई शव बुझ्न झनै सास्ती

    विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै । आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि सोमबार दिनभर निक्कै मुस्किल पर्‍यो । पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो...बाँकी

    “टाउकैमाथि जहाज खस्यो, भाग्यले बाँचे”

    फुर्सद भयो कि सेती खोँचमा माछा मार्न जाने कुमार आलेको बानी थियो । आइतबार बिहान साढे १० बजे तिर उहाँ सधैजसो बल्छी बोकेर माछा मार्न खोँच झर्नुभयो । नदीमा बल्छी थापेको त्यस्तै १०ः१५ मिनेट जति...बाँकी

    विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको ३ दिने साहित्य भ्रमण सम्पन्न        

    विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको तीन दिने साहित्य भ्रमण सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य गुथि भक्तपुरको आयोजनामा तीन दिने साहित्य भ्रमण सम्पन्न भएको हो ।             ...बाँकी

    लप्सी फेदीका आन्दोलनरत पक्षलाई विद्युत् प्राधिकरणले वार्तामा बोलायो

    नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्य बहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रवार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...बाँकी

    पहिरोपीडितलाई पाँच केजी चामल

    खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका विष्ट परिवारले आफ्नो घर छोडेको करिब डेढ वर्ष हुन थाल्यो । गत वर्ष असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षापछिको पहिरो आउँदा विष्ट परिवारले रातारात भागेर ज्यान जोगाएको थियो ।...बाँकी

    आमा गुमाएको बच्चालाई दुहुनो गाई उपहार

    ओखलढुंगामा आमा गुमाएको बच्चालाई दुध खानको लागी दुहुनो गाई उपहार दिएको छ । सिद्धिचरण नगरपालिका १ नं. वडा कार्यालय तलुवा मुलघाटकी २० वर्षीय कल्पना भुजेलको पुस २० गते निधन भएपछि कार्यालयले उसको बच्चालाई गाई उपहार...बाँकी

    तुइनबाट खसेर फेरि १२ बर्षिय बालक बेपत्ता

    दार्चुलाको ब्याँस गाउँपालिका– ४ डोकटका १२ वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् । भारतको तिउतलामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा बिहीबार उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन् । ‘आमाले खरको भारी...बाँकी

    फिदिमको आगलागीमा परेर दुइ जनाको मृत्यु

    गए रति फिदिमको एक घरमा आगलागी हुँदा दुइ जनाको ज्यान गएको छ । आगलागीमा ज्यान गुमाउने दुइ जना नातामा नन्द- भाउजु हुन् । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा भएको आगलागीमा अन्य दुई जना...बाँकी

    झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक गम्भीर घाइते

    झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो । आइतबार बिहान साढे...बाँकी