News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    भत्ता बुझ्न हिडेकी वृद्धाको बाटैमा मृत्यु

    बझांगमा ‘सामाजिक सुरक्षा भत्ता’ बुझन गएका एक वृद्धाको मृत्यु भएको छ । गाउँपालिकामा अवस्थित कुमारी बैंक पुगेकी छबिसपाथिभेरा गाउँपालिका–१ की ७२ वर्षीया एकल ज्येष्ठ नागरिक सीता गिरीको ‘सामाजिक सुरक्षा भत्ता’ बुझेर घर फर्किनेक्रममा बीचबाटैमा मृत्यु...बाँकी

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार...बाँकी

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिएका हुन् । १७...बाँकी

    बाढीले बगाएको पुल नबन्दा स्थानीयलाई सकस

    कालिकोटमा नरहरिनाथ गाउँपालिको रहगाड झाेलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ । २०७७ साल साउन १३ गते आएको बाढीले रहगाड झाेलुङ्गे पुल आधा बगाएको थियो । लामो समय सम्म पनि मर्मत नहुँदा स्थानीयलाई सकस भएको...बाँकी

    भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती

    ठेकेदारले काम जिम्मा लिएपछि सुरु गर्न कति समय लाग्ला ? एक–दुई साता वा महिना । तर, मकवानपुर हेटौंडा उपमहानगर मुटुमै रहेको पुलको म्याद सकिनै लाग्दासमेत ४ प्रतिशत काम पनि भएको छैन । अब म्याद सकिन...बाँकी

    दुई अर्ब खर्चेर बनेका होल्डिङ सेन्टर प्रयोगहीन

    करिब रु दुई अर्बको लगानीमा एक वर्षको अवधिमा निर्माण सम्पन्न भएका होल्डिङ सेन्टर हाल प्रयोगविहीन भएको सेनाले जानकारी दिएको छ । देशमा कोभिड–१९ संक्रमण उच्च रहेका बेला भारतबाट नेपाल भित्रने नागरिकलाई केही समय सुरक्षित स्थानमा...बाँकी

    रहेनन् सेक्युरिटी मजदुरका नेता थापा

    नेकपा(माओवादी केन्द्र) का सूर्यविनायक नगर सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) भक्तपुरका उपाध्यक्ष एवं सेक्युरिटी मजदुर संगठनका भक्तपुर जिल्ला अध्यक्ष नरेन्द्र राज थापा(नरे) को अन्तिम संस्कार सम्पन्न भएको छ । बुधवार ५३ वर्षको उमेरमा...बाँकी

    प्रेस सेन्टरको प्रभातफेरी, देश र जनताले खोजेको पत्रकारिता गरिरहने प्रतिवद्धता

    क्रान्तिकारी धार बोकेको पत्रकार संगठन प्रेस सेन्टर नेपालले विविध कार्यक्रमसहित आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । देशैभर विविध रचनात्मक कार्यक्रम गर्दै  स्थापना दिवस मनाइएको हो । प्रेस सेन्टरको केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा आइतबार...बाँकी

    पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा

    पोखरा बस्साकी, काठमाणडौं है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो,...बाँकी

    गोङ्गबुको होटलमा बसेका ३ जनाबाट ७३१ राहदानी जफत

    काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट ७ सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३...बाँकी