News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाचार, समाज

    भक्तपुरमा मनसुन अभ्यास ३ सम्पन्न

    बाढी, पहिरो र डुबानको सम्भावित विपदमा उद्धार कार्यको काल्पनिक प्रदर्शनी सम्पन्न भएको छ । भक्तपुरको सिद्धपोखरीमा शुक्रवार मनसुन अभ्यास ३ सफलतापूर्वक सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले संयोजन गरेको उक्त कृतिम घटना अभ्यास...बाँकी

    बचाऊँ पृथ्वीलाई

    आमा हुन् यिनी हाम्री, धरा र धरणी पनि । चिन्दछ लोकले पृथ्वी, भूमि र धरती भनी ।। वनस्पति र जीवादि, सृष्टि गर्ने यिनै त हुन् । आफैंलाई खनिखोस्री, खुवाउने यिनै त हुन् ।। शैल हो...बाँकी

    राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा बिहानी सेवा शुरु

    सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था...बाँकी

    १३ वर्षमा ताहाननीको सत्तल निर्माण सम्पन्न : सहयोगीहरु सम्मानित

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित ताहानानी टोलमा सत्तल निर्माण कार्य सम्पन्न भएको छ । १३ वर्ष अघि ताहाननी बाँसुरी खलको पहलमा तत्कालिन अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव डिपी ढकालले मन्त्रालयको २ लाख बजेट उपलब्ध...बाँकी

    चलचित्र मनोरञ्जनको साधन मात्र होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएकी छन् । नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रममा बुधवार उनले चलचित्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएकी हुन् । ‘हिजो चलचित्रको...बाँकी

    सालकको खपटासहित चाँगुबाट २ जना पक्राउ, के हो सालकको खपटा

    भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट लोपोल्मुख बन्यजन्तु सालकको खपटा लिएर हिडिरहेका २ जना पक्राउ परेका छन् ।सालकको खपटा बोकेर बेच्न हिडेको भन्ने विशेष सूचनाको आधारमा भक्तपुर प्रहरीले उनीहरुलाई मंगलवार दिउँसो चाँगुनारायण २ बर्खेबाट पक्राउ गरेको हो ।जिल्ला...बाँकी

    ग्रेटर रेडिङ्ग नेपाली समाज युकेमा खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

    ग्रेटर रेडिङ्ग नेपाली समाज युकेको १२ औं महाधिवेशन आइतवार सम्पन्न भएको छ । १२ औं महाधिवेशनले भिमसेन खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिमा पाँच जना उपाध्यक्ष क्रमस: यादव...बाँकी

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ मूर्ख हो । मान्छेहरूले यो दिन अरुलाई मूर्ख बनाएर आफू आनन्द लिने गर्दछन । झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख...बाँकी

    बागमती प्रदेश सरकारले ३ महिनाभित्र ७ हजार ५ सयलाई स्वरोजगार बनाउने

    वागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० भित्र नै ७ हजार ५ सय प्रदेशका बेरोजगार व्यक्तिहरुलाई स्वरोजगार बनाउने बताइएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले सो जानकारी गराएका हुन् । यसका...बाँकी

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त क्याफेमा जुवातास खेल्नेखेलाउने सूचनाको आधारमा प्रहरीले छापामारी १६ जनालाई समातेको हो । बुधवार बेलुकी करिब ६ बजेको समयमा छापामार्दा उनीहरुलाई...बाँकी