News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    फोहोर ब्यवस्थापनको बैठकमा बालेन अनुपस्थित : पालिकामै व्यवस्थापनका लागि सरकारको तयारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुक्रबार उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फोहोरलाई समस्याको रुपमा मात्र नभई...बाँकी

    होटल संचालकले लिए खाजा खान आएका ग्राहकको ज्यान

    धादिङको गल्छीमा खाजा खान आएका ग्राहकको ज्यान लिइएको छ । गल्छी गाउँपालिका–८ गल्छी निबुवा बोटेमा सञ्चालित एक होटलका संचालकले खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरेका हुन् । गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८...बाँकी

    रहेनन् जिउँदो शहिद, काभ्रेका कायस्थ

    बिक्रम संवत २०६२/६३ को जनआन्दोलनका जिउँदो शहिद काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । बुधबार उनको निधन भएको हो । जनआन्दोलनका क्रममा २०६२साल चैत २७ गते प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो ।...बाँकी

    साइबर ब्यूरोमा आरजुको उजुरी

    नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणाले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी...बाँकी

    अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा भक्तपुरका बास्तोला पक्राउ

    अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक ब्यक्ति पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोला पक्राउ परेका हुन् । आइतबार दिउँसो बास्तोलालाई पक्राउ गरिएको प्रहरीले...बाँकी

    यौनजन्य हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने

    गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । आइतबार राजधानीमा कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन...बाँकी

    भक्तपुर प्रहरीले डिएसपी विरुद्ध उजुरी लिन नमानेको आरोप

    सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक पंकज पौडेलविरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न मानेको छैन । उनी विरुद्ध जाहेरी दिन पुगेका छिमेकीलाई प्रहरीले फ़र्काइदिएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका २, बालकोटस्थित घर अगाडि छिमेकीसँग...बाँकी

    नेपाल मानव अधिकार संगठन भक्तपुरमा सभापति मानन्धर तेस्रो कार्यकालका लागि निर्विरोध

    नेपाल मानव अधिकार संगठन भक्तपुरको नेतृत्वमा फेरिपनि रामकृष्ण मानन्धर निर्वाचित भएका छन् । तेस्रो कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । संगठनको शुक्रवार कमलविनायकमा सम्पन्न १० औं सम्मेलनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति...बाँकी

    यातायातका उपसचिव भट्टराई अख्तियारको फन्दामा, स्वर्गीय आमालाई समेत प्रतिवादी

    यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराई अख्तियारको फन्दामा परेका छन् । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो । उजुरी उपर...बाँकी

    मुस्ताङमा चोरी, भक्तपुरमा पक्राउ

    मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी