News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि, समाज

    रोजगार मेला गर्ने मध्यपुर थिमि जिल्लाकै पहिलो पालिका, सानोठिमीमा शनिवार दिनभर मेला हुने

    madhyapur mela

    मध्यपुर थिमि नगरपालिका वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गर्ने भक्तपुर जिल्लाकै पहिलो पालिका भएको छ । मध्यपुर थिमि नगरपालिकाले विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने गरी असार १६ गते शनिवार मेला आयोजना गर्ने...बाँकी

    ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति हुँदैन : प्रवक्ता शर्मा

    सराकरको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति नहुने बताएकी छन् । मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्नेक्रममा पत्रकारको जिज्ञासा सम्बोधन गर्दै उनले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति...बाँकी

    कामदार वर्गको पक्षमा मध्यपुर थिमिको नीति तथा कार्यक्रम (हेर्नुस् पूर्णपाठ )

    madhyapur thimi

    मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्र भित्र बिभिन्न पेशामा आवद्ध श्रमिक र कर्मचारीले उपयुक्त सेवा सुविधा पाए नपाएको अनुगमन र नियमन गर्ने नीति लिएको छ । आइतवार कामदार वर्गको हितमा प्रस्ताव गरिएको नीति तथा कार्यक्रम सर्वसम्मत...बाँकी

    मेयरलाई राजा बन्न दिइन्न : जिसस प्रमुख थापा

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख...बाँकी

    भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिँसा र अभद्र व्यवहारमा वृद्धि

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पछिल्ला ६ महिनामा भएका मानव अधिकार उलंघनका १८ विषयमाथि विश्लेषण गरेको छ । १८ अपराधका घटनाको विश्लेषण गर्दा भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिंसा र अभद्र व्यवहारका घटना...बाँकी

    ८ प्रतिशत किशोरीमाथि १५ वर्षकै उमेरमा यौन हिंसा

    नेपालमा ८ प्रतिशत किशोरीले १५ वर्षकै उमेरमा यौन हिंसाको अनुभव गरेको तथ्यांकले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमा यौन हिंसाको अनुभव गरेको देखाएको हो...बाँकी

    भक्तपुरमा नयाँ सवारी खरिद गर्नेको आफ्नो निजी पार्किङ्ग हुनुपर्ने

    sunil prajapati mayor bhaktapur nagar

    भक्तपुर नगरपालिकाले निजी पार्किङ्ग नहुनेलाई सवारी साधन खरिदमा निरुत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नै लागू हुनेगरी निजी सवारी खरिद गर्न निजी पार्किङ्ग हुनुपर्ने नीति ल्याइएको हो । बुधवार नीति तथा कार्यक्रम सार्वजनिक...बाँकी

    भ्रष्टाचार मुद्दामा अहिलेसम्मकै ठूलो बिगो जरिवाना

    विशेष अदालतले कर फर्छ्यौट सम्बन्धि एक भ्रष्टाचारको मुद्दामा हालसम्मकै सजाय तोकेको छ । उक्त भ्रस्टाचारमा करिब १६ अर्ब ६६ करोड रुपैयाँ बिगो, जरिवाना र ९ वर्ष कैद सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त...बाँकी

    चाँगुनारायणमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना

    janak khatri

    चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरका वडा नं ४, ५, ६ र ८ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू लगायत सरोकारवाला...बाँकी

    आफ्नै दाइको हत्या अभियोगमा समातिए शाक्य

    आफ्नै दाइको हत्या अभियोगमा काठमाडौँ महानगर २३ ओमबहाल बस्ने सुरज शाक्य पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । घरायसी विवाद हुँदा सुरजले धारिलो हतियार प्रहार...बाँकी