News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज

    खरिद नभएको सामानको बिल भुक्तानी आरोपमा सिडिओसहित १० माथि अख्तियारको मुद्दा

    खारिदै नभएको विद्युतीय सामानको फर्जी बिल भुक्तान गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...बाँकी

    वृद्धामाथि सामुहिक बलात्कार

    दाङको तुल्सीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामुहिक बलात्कार भएको छ। बिहीवार राती करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा सो घटना भएको हो। कसैले सो घटना भएको थाहा पाएपछि प्रहरीलाई खबर...बाँकी

    उदारताबादको विरोध गर्नुपर्ने ११ कारण

    हामी सकृय बिचारधारात्मक संघर्षको समर्थन गर्दछौं । किनभने यो एउटा यस्तो हतियार हो जसले हाम्रो संघर्षको हितमा पार्टीको एकता र क्रान्तिकारी संगठनहरुको एकताको ग्यारेण्टी गर्दछ । प्रत्येक कम्युनिष्ट क्रान्तिकारीहरुले यस हतियारलाई उपयोगमा ल्याउनु पर्दछ ।...बाँकी

    बाघको आक्रमणबाट ३ घाइते

    चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी...बाँकी

    बालेनले मोदीलाई सुनाए फोहरमैला ब्यवस्थापनको समस्या

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका...बाँकी

    हलगोरु पाल्ने किसानलाई १० हजार

    लमजुङको सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक...बाँकी

    काठमाडौंको सिडिओ बने बस्नेत

    सहसचिव जितेन्द्र बस्नेत काठमाडौ जिल्लाको सिडिओ नियुक्त भएका छन् । गृह मन्त्रालयमा प्रवक्ता रहेका उनलाई काठमाडौ जिल्लाको सिडिओमा सरुवा गरिएको हो । बुधबार बस्नेतलाई काठमाडौ जिल्लामा सिडिओको जिम्मेवारी दिने मन्त्रीस्तरीय निर्णय भएको गृहमन्त्रीका प्रेस सल्लाहकार...बाँकी

    इन्स्पेक्टरबाटै असुरक्षा भएपछि महिला प्रहरी सामाजिक संजालको शरणमा

    जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले एक महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेका भेटिएको छ । पीडित महिला प्रहरीले तिमिल्सिनाले पठाएको म्यासेजको स्क्रिनसट ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा पोष्ट गरेकी छन् । यस क्रममा...बाँकी

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा ४१ वर्षीय प्रजापति पक्राउ

    jagati police range

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ४१ वर्षीय न्हुछें प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो । न्हुछेंले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण...बाँकी

    सुशासनको पक्षमा सरकार इतिहासकै सफल : प्रचण्डले प्रष्ट पारे छ महिनाका तीन दर्जन उपलब्धी

    वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा भएगरेका कार्यहरूका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रष्ट पारेका छन् । प्रतिनिधि सभालाई बुधवार सम्बोधन गर्दै उनले आफ्नो सरकारले छ महिनाको अवधीमा गरेका कामको फेहरिस्त सुनाएका हुन् ।...बाँकी