‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ अन्तर्गत एक घर दुई विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम प्रभावकारी ढंगले अघि बढिरहेको छ । अभियान शुरु भएको एक सातामै अभियानले उल्लेखनीय प्रगती गरेको हो । यसैबीच चाँगुनारायण नगरपालिकाको...बाँकी
Chagunarayan changunarayan city avocardo city sanjeep ghimire एभोकाडो सिटी चाँगुनारायण सिटी एभोकाडो सिटी चागुँनारायण संजीप घिमिरे संजीप घिमिरे शुभचिन्तक प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए । काठमाडौँको नागार्जुन बस्ने ४४...बाँकी
खारिदै नभएको विद्युतीय सामानको फर्जी बिल भुक्तान गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडासहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर...बाँकी
दाङको तुल्सीपुर बसपार्कमा ७३ वर्षीया वृद्धामाथि सामुहिक बलात्कार भएको छ। बिहीवार राती करिब १२:३० बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा सो घटना भएको हो। कसैले सो घटना भएको थाहा पाएपछि प्रहरीलाई खबर...बाँकी
हामी सकृय बिचारधारात्मक संघर्षको समर्थन गर्दछौं । किनभने यो एउटा यस्तो हतियार हो जसले हाम्रो संघर्षको हितमा पार्टीको एकता र क्रान्तिकारी संगठनहरुको एकताको ग्यारेण्टी गर्दछ । प्रत्येक कम्युनिष्ट क्रान्तिकारीहरुले यस हतियारलाई उपयोगमा ल्याउनु पर्दछ ।...बाँकी
चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी...बाँकी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका...बाँकी
मन्त्री मोदी मेयर बालेनबीच भेटवार्ता लमजुङको सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक...बाँकी
सहसचिव जितेन्द्र बस्नेत काठमाडौ जिल्लाको सिडिओ नियुक्त भएका छन् । गृह मन्त्रालयमा प्रवक्ता रहेका उनलाई काठमाडौ जिल्लाको सिडिओमा सरुवा गरिएको हो । बुधबार बस्नेतलाई काठमाडौ जिल्लामा सिडिओको जिम्मेवारी दिने मन्त्रीस्तरीय निर्णय भएको गृहमन्त्रीका प्रेस सल्लाहकार...बाँकी
jitendra basnet madhyapur thimi municipality जितेन्द्र बस्नेत मध्यपुर ठिमी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले एक महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेका भेटिएको छ । पीडित महिला प्रहरीले तिमिल्सिनाले पठाएको म्यासेजको स्क्रिनसट ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा पोष्ट गरेकी छन् । यस क्रममा...बाँकी
nepal police