News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    बिशेष बढुवा समेत पाएका घिसिङ्ग ब्युरोको उत्कृष्ट कर्मचारी घोषित

    nabaraj ghising

    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी बरिष्ठ हवल्दार नवराज घिसिङ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्तिक महिनाको लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले सबैभन्दा राम्रो काम गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै...बाँकी

    जुटको बोराभित्र महिला र पुरूषको शव फेला

    चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव फेला परेको छ । बुधबार शव फेला परेको हो । बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त...बाँकी

    टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

    manahari timalsina

    नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात् त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ। नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वाभाविक मात्र नभएर स्वागतयोग्य पनि छन्। लोकतन्त्रको सुदृढीकरण र विकासका...बाँकी

    भाइटीकाको उत्तम साइत सार्वजनिक

    आजको एकसातामा यो वर्षको भाइटीका परेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका यो वर्ष २९ गते बुधवार परेको हो । दाजुभाइलाई दिदीबहिनीले स्नेहपूर्वक पूजा गरी सप्तरंगी टीका लगाइदिने...बाँकी

    सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी राष्ट्र चीन

    छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् । चीनले नेपाललाई भूकम्प प्रभावित...बाँकी

    सेनाले माग्यो २ सय २९ अधिकृत

    नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ । जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३,...बाँकी

    काभ्रेमा एकाबिहानै आगलागी, ४ कपडा पसल पूरै खरानी

    शुक्रबार बिहान काभ्रेको पाचँखालमा आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको छ ।  बिहान करिब सबा ६ बजेको समयमा समाजकल्याण चोक स्थित  उद्धवप्रसाद तिमलसिनाको घरमा अचानक आगलागी भएको हो । घरको सटरमा अचानक विद्युत सर्टभई...बाँकी

    विवाहेत्तर प्रेमले लियो ज्यान, ५ पक्राउ

    बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश...बाँकी

    भक्तपुरमा नवदुर्गाको विशेष पूजाअर्चना

    बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा...बाँकी

    पिङले लियो ज्यान

    दशैको पिङले नै दशाको रुप लिएपछि छिमेकी जिल्ला काभ्रेमा एक जनाको ज्यान गएको छ । पिङ हाल्न रुखमा चढेका बेला रुखबाट लडेर उनको ज्यान गएको हो । काभ्रेको भुम्लु गाउँपालिका-६ कोलाती  गाउँका ५० वर्षीय गणेश...बाँकी