News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    मध्यपुर थिमिमा रेडक्रस भवन बनाउन नगरपालिकाले सहयोग गर्ने

    प्रदिप श्रेष्ठ, मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको आफ्नै भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । बुधवार २१ औं...बाँकी

    भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र...बाँकी

    पंचायतको न्याय गणतन्त्रमा गायव, चाँगुको बिबादित भवनमा जोडिदै राष्ट्रपति पौडेल

    chagu bhawan

    भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन उद्घाटन हुने खबर सुनेर झन् पीडित बनेका छन् । राष्ट्रकै अभिभावक रहेका राष्ट्रपति...बाँकी

    सालिग्राम चोरी गरेको अभियोगमा एक युवक पक्राउ

    बर्दियाको ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्र पसी सालिग्राम चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र...बाँकी

    मेयरलाई मानव अधिकारकर्मीको ध्यानाकर्षण

    मानवअधिकार एलायन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल, भक्तपुरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औं वार्षिकोत्सवको अवसरमा ध्यानाकर्षण पत्र पेश गरेको छ । सो ध्यानाकर्षण पत्रमा नेपालमा जलवायू...बाँकी

    १८ वर्षीय किसोरले ठगे १७ लाख

    वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा १८ वर्षीय किसोर पक्राउ परेका छन् । झापा बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने किसोर पक्राउ परेका हुन् । किसोरले...बाँकी

    मानव अधिकार दिगो बनाउदै लैजान दरवार स्क्वायरमा दीप प्रज्वलन

    human right bhaktapur

    ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन भक्तपुरको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतवार साँझ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको हो । ‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत...बाँकी

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ च्वंगा गणेशस्थित मन्दिर प्रवेशमार्गको उत्तरतर्फ रहेको नेवाः ननीले बिहीवारबाट सेवा शुरु गरेको हो । नेवारी स्वादका...बाँकी

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम शुरु भएको छ । महानगरमा ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत सो सेवा शुरु भएको हो । बुधबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु...बाँकी

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन् । संविधान र कानुनले नै उपभोक्ताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा चाँगुनारायण नगरपालिका प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।...बाँकी