News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    भू–माफियाको चंगुलमा परेर सडकमा पुगेको भन्दै न्यायको लागि अवाले परिवारको अपिल

    मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक...बाँकी

    आफन्तको विवाहमा आएका मोहनको कुटपिटबाट मृत्यु

    कैलालीको घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट गएराति मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुल समेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लम्कीचुहा...बाँकी

    काठमाडौंमै नक्कली नोट : एक पक्राउ

    काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन । १ हजार दरको नोट ५ थान र ५...बाँकी

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका संचालक पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका-१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...बाँकी

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट...बाँकी

    दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको छैन : जिप्रका भक्तपुर (बिज्ञप्तीसहित)

    bhaktapur cdo

    गणतन्त्र बिरोधी अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरी प्रशासनले नजरबन्दमा राखेको हल्लापछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई नजरबन्दमा नराखिएको प्रष्ट पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र प्रसाद निरौलाले शुक्रवार साँझ एक प्रेस...बाँकी

    प्रहरी संलग्न लैंगिक हिंसा विरूद्ध शून्य सहनशीलता सम्बन्धी कार्य आदेश जारी

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने प्रष्ट पारेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान...बाँकी

    बिशेष बढुवा समेत पाएका घिसिङ्ग ब्युरोको उत्कृष्ट कर्मचारी घोषित

    nabaraj ghising

    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी बरिष्ठ हवल्दार नवराज घिसिङ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्तिक महिनाको लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले सबैभन्दा राम्रो काम गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै...बाँकी

    जुटको बोराभित्र महिला र पुरूषको शव फेला

    चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव फेला परेको छ । बुधबार शव फेला परेको हो । बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त...बाँकी

    टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ

    manahari timalsina

    नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात् त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ। नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वाभाविक मात्र नभएर स्वागतयोग्य पनि छन्। लोकतन्त्रको सुदृढीकरण र विकासका...बाँकी